February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध जारी अन्तिम खेलमा नेपालले औसत सुरुवात गरेको छ । नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल २५ रन जोडेर खेलिरेहका छन् । राम्रो सुरुवात पाएको नेपालले ५ ओभरको अन्तरमा ओपनर आसिफ शेख, अनिल शाह र कुशल मल्लको […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]
February 24, 2024
चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]
February 24, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित […]
February 24, 2024
एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ३४ रनले पछाडि रहेको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा २ सय १९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५३ रन बनाएको थियो । ७ विकेटको क्षेतिमा ३ सय २ रनबाट […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण काठमाण्डौको मुलपानीमा शनिबार सुरु भएको छ । पहिलो खेलमा साविक विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १ सय २७ रनको विशाल रनले हरायो ।ह्योल्मो ११ का लागि खेलको म्यान अफ दी म्याच विनोद तामाङले ७२ रनको अर्धशतकीय पारी खेलेका थिए । दोश्रो खेलमा […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले रकम हस्तान्तरण गरेका थिए। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ क्यानले आसिसी […]
February 24, 2024
सुमन अधिकारी,बुटवल आफूले बनाउन लागेको क्रिकेट मैदान तोकिएको समयमा निमार्ण पूरा गरि खेल खेलाउने बताउदै गर्दा विनोद कुँवरको कुरा धेरैले पत्याउन सकेका थिएनन् । तर आज बनजर जमिनलाई सम्याएर सिल्यान्यास गरिएको ९ महिनामा क्रिकेट खेल आयोजनाको घोषणा गर्दै गर्दा धेरै जना आश्चार्यमा पर्नु स्वभाविक छ । यो अवस्था सिर्जना भएको हो रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा […]
February 23, 2024
एजेन्सी – न्यूजिल्याण्डमा जारी अष्ट्रेलिया र घरेलु टोलीको बीचको तीन खेलको टि-२० शृंखला पाहुना टोलीले कब्जा गरेको छ । अष्ट्रेलियाले एक खेलमा बाँकी रहँदै शृंखला २-० ले कब्जा गरेको हो । पहिलो खेलमा ६ विकेटको रोमाञ्चक जित निकालेको अष्ट्रेलियाले दोस्रो खेलमा आज ७२ रनको फराकिलो जित दर्ता गर्दै शृंखला जितेको हो । १७५ रनको लक्ष्य […]