default_image

क्रिकेट

February 27, 2024

दुर्गेशको शतकमा भोटेचौरको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर दुर्गेश थापाको नटआउट शतकमा भोटेचौर स्पोर्ट्स क्लबले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । यस्तै दिनको अर्को खेलमा इन्द्रावती गाउँपालिकाले पनि पहिलो जित दर्ता गर्यो । मुलपानी क्रिकेट मैदानमा भोटेचौरले टस जितेर पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ब्याटिङको निम्तो दिएको थियो । हिमालयनले निर्धारित २० ओभर […]

February 27, 2024

नेपाल नामिबियासँग टि२०आईमा पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय […]

February 27, 2024

लफ्टि-इटनको कीर्तिमानी शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – जान निकोल लोफ्टि-इटनको विश्व कीर्तिमानी इनिङमा त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि-इटनले विष्फोटक ब्याटिङ गर्दै […]

February 27, 2024

नामिबियाका कप्तान एरास्मस नखेल्ने!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नेपालविरुद्ध पहिलो खेलमा नामिबियाका जेरार्ड एरास्मस नखेल्ने भएका छन् । एरास्मस अनुपस्थित हुँदा नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् । […]

February 27, 2024

नेपाल टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् । नेपालको टोली : कुशल भुर्तेल, […]

February 27, 2024

एक्सन स्पोर्टसले टि २० सिरिजको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मलित टि २० क्रिकेट त्रिकोणात्मक सिरिज मंगलबार सुरु हुँदैछ । सिरिजको डिशहोमको एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पहिलो खेलमा नेपाल र नामिबियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि यिनै तीन टोली सम्मलित आइसीसी […]

February 26, 2024

नामिबिया र नेपाल त्रिकोणात्मक टि२० सिरिजको पहिलो खेलमा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले जुनमा हुने टि२० विश्वकपको लामो तयारीको […]

February 26, 2024

पाँचपोखरीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्ट्स क्लबले जित दर्ता गरेका छन् । मुलपानी क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दिनको पहिलो खेलमा पाँचपोखरीले माइटी साँगाचोकलाई ५६ रनले पराजित गर्यो । कप्तान सार्थक धितालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिँदा टोलीले २० ओभरमा ६ विकेट […]

February 26, 2024

इङ्ल्यान्डविरुद्धको टेस्ट श्रृखंलामा भारतको कब्जा

एजेन्सी – भारतले इङ्ल्यान्डलाई चौथो टेस्टमा सोमबार ५ विकेटले हराएपछि ५ टेस्टको श्रृखंगला जितेको छ । पाँचौं तथा अन्तिम टेस्ट अघि नै घरेलु टोली भारतले श्रृखंलामा ३–१ को अग्रता बनाएको छ । राचीमा दोस्रो इनिङमा जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले एक दिनको खेल बाँकी रहँदा नै ५ विकेटको क्षेतीमा पूरा गरेको […]

February 26, 2024

क्रिकेटरलाई मासिक १ लाखसम्म तलब दिइने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेल सहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको छ । क्यानको फाल्गुन १२ र १४ बसेको केन्द्रिय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो […]

Success

Thank you for your time.