default_image

क्रिकेट

March 1, 2024

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, […]

March 1, 2024

फाइनलको सम्भावना जीवित राख्न नेपालले जित्नैपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत चौथो खेलमा शुक्रबार नेपाल र नामिबिया भिड्दैछन् । मध्यान्ह ११:३० बजे टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले फाइनलको सम्भावना जीवित राख्न जित्नुपर्ने आवश्यकता छ । लिग चरणका ३ खेल सकिँदा नेपालले दुवै खेलमा हार बेहोरेको छ । नेदरल्यान्ड्स दुवै खेल जित्दै ४ अंकका साथ शीर्षस्थानमा रहँदा नामिबिया […]

February 29, 2024

पाँचपोखरी र ह्योल्मो-११ समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् । यस जितसँगै दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भए । मुलपानी क्रिकेट मैदानमा विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा […]

February 29, 2024

नेदरल्यान्ड्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । नेदरल्यान्ड्सको ४ अंक, नामिबियाको २ अंक र नेपाल अंकविहिन छ । जितको लागि २ सय ४८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नामिबियाले […]

February 29, 2024

लेभिटको शतकमा नेदरल्यान्ड्सको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड […]

February 29, 2024

‘सो क्लोज एट सो फार’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा विहीबार नेपाललाई एक समय जितको लागि १८ बलम ४८ रन आवश्यक थियो । प्रति ओभर १६ रन चाहिएको अवस्थाबाट दीपेन्द्रसिंह ऐरीले खेल ४ बलमा ५ रन आवश्यकको स्थितिमा ल्याए । तर अन्त्यमा नेपाल २ रनले खेल हार्न पुग्यो । लिग-२ अन्तर्गतको ओडीआई सिरिजमा ३ […]

February 28, 2024

वाल्मीकि र अर्डिक एक्सपर्ट भरतपुर मेयर्स कपको फाइनलमा

चितवन (हाम्रो खेलकुद) – वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमिफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किड फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित ग¥यो […]

February 28, 2024

क्यानडाले यूएईलाई उसकै मैदानमा हरायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा क्यानडाले यूएईलाई पराजित गरेको छ । दुबई क्रिकेट स्टेडियममा बुधबार क्यानडाले ३ विकेटको जितका साथ लिग-२ मा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । क्यानडाका […]

February 28, 2024

पाँचपोखरी हिमालयन र मेलम्चीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले पाँचपोखरी जिल्ला स्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् । प्रतियोगिताको पाँचौ दिन बुधबार पाँचपोखरी हिमालयन क्रिकेट क्लबले ह्योल्मो-११ लाई ८ विकेटले पराजित गर्यो । कर्मा तामाङको घातक बलिङ तथा पासाङ तामाङको अर्धशतक र पेम्बा तामाङको उत्कृष्ट इनिङमा हिमालयनले जित निकालेको हो । […]

February 28, 2024

नेपाल २ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ […]

Success

Thank you for your time.