default_image

क्रिकेट

March 2, 2024

प्रतिश र कुशललाई लगातार २-२ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी र बायाँ हाते स्पिनरले एकै ओभरमा नेदरल्यान्ड्सका २-२ ब्याटरलाई आउट गरेका छन् । नेदरल्यान्ड्स १० ओभर सकिँदा ६ विकेट गुमाएर ६० रनको दयनीय स्थितिमा छ । क्रिजमा तेजा निदामानुरु २ रनमा छन् । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स […]

March 2, 2024

करणलाई पहिलो ओभरमै दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले नेदरल्यान्ड्सविरुद्ध खेलको पहिलो ओभरमै दुई विकेट लिएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन जोडेर २ विकेट गुमायो । करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । […]

March 2, 2024

कुशल प्लेइङ-११ मा फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पाँचौ खेलमा नेपालको प्लेइङ-११ मा फर्केका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । आजको […]

March 2, 2024

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । आजको […]

March 1, 2024

क्यानाडाको लिग-२ मा लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाले आईसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा लगातार दोस्रो जित दर्ता गरेको छ । युएईमा जारी त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा क्यानडाले स्कटल्यान्ड माथि ७ विकेटको जित दर्ता गरेको हो । २१६ रनको माध्यम लक्ष्य पछ्याएको क्यानाडाले लक्ष्य ४०.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि […]

March 1, 2024

पाँचपोखरी र ह्योल्मो-११ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन […]

March 1, 2024

एसईई दिएका २ सय जनालाई निशुल्क क्रिकेट प्रशिक्षण क्याम्प

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष एसईई दिने २ सय जना विद्यार्थीका लागि २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएकाे छ । काठमाडौंको पेप्सीकोलामा अवस्थित एकडेमीले ग्रासरूट क्रिकेट विकासमा काेषेढुङगा सावित हुँदै आएको यस क्याम्पलाई निरन्तरता दिन लागेको हो । नेक्ससले यस क्याम्पको पाँचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ […]

March 1, 2024

नामिबियामाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो । यस […]

March 1, 2024

कुशलको अर्धशतकमा नेपालको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो […]

March 1, 2024

अनिलसहित ३ खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । […]

Success

Thank you for your time.