March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग नेपालको राष्ट्रिय टोली र ए टोलीले ८ खेल खेल्ने भएका छन् । मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३-३ एकदिवसीय र टि२० खेल हुनेछ । जुनमा हुने […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दुबईमा स्कटल्यान्डसँग ८ विकेटले हारेसँगै यूएईले लिग-२ मा बिर्सनलायक सुरुवात गरेको हो । यसअघि क्यानडाले पहिलो खेलमा यूएईलाई ३ विकेटले हराएको थियो । यूएई पहिलो ब्याटिङ गर्दै ४५ ओभरमा मात्र १ सय ३२ रन जोड्दै अलआउट भएको […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा अंक बाँडिएको हो । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो । नामिबियाले ४ […]
March 3, 2024
एजेन्सी – अष्ट्रेलियाले २ खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ । वेलिंगटनमा सम्पन्न खेलमा अष्ट्रेलिया १ सय ७२ रनले विजयी भएको हो । पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो इनिङमा क्यामरन ग्रीनको शतकमा ३ सय ८३ रन जोडेको थियो । ग्रीनले नटआउट १ सय ७४ रन बनाएपछि अष्ट्रेलिया ८९-४ को स्थितिबाट सुधार […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङ भ्रमण गर्दैछ । टि२० फर्म्याटको ४ खेल खेल्ने भ्रमणका लागि युवा प्रतिभा समेट्दै क्यानले टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा हाल चलिरहेको त्रिकोणात्मक टि२० सिरिजबाट कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लबले ह्योल्मो-११ लाई फाइनलमा पराजित गर्दै पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा पाँचपोखरी १३ रनको जित दर्ता गर्दै च्याम्पियन बनेको हो । सार्थक धितालको लगातार दोस्रो अर्धशतकमा पाँचपोखरीले ह्योल्मोसामु १ सय ६५ बलियो लक्ष्य प्रस्तुत गरेको थियो । तर ह्योल्मोले २० […]
March 2, 2024
चितवन (हाम्रो खेलकुद)– अर्डिक स्कुलले एक्सपर्ट भरतपुर मेयर्स कप इन्टर स्कुल टि–२० क्रिकेट लिगको उपाधि जितेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किडले पहिलो संस्करणको उपाधि जितेको हो । उपाधिसंगै अर्किडले रनिङ ट्रफी हात पा¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा […]