March 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) बाट टि२० विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत माग गरेको ५ करोड रुपैयाँ निकासा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानले प्रस्तुत गरको योजनाका लागि आवश्यक रकम सरकारबाट पूर्ण रुपमा निकासा भएको जानकारी दिए । ‘विश्वकप छनोटको फाइनलमा सम्माननीय प्रधानमन्त्री […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको समापनसँगै घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यस्त तालिका सकिएको छ । फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटको हार बेहोरेसँगै घरेलु मैदानले केही विश्राम पाउने भएको छ । तर नेपाली टोली यसै साता हङकङ भ्रमण गर्दैछ । उक्त भ्रमणका लागि टोली पनि घोषणा भइसकेको छ । हङकङ भ्रमणमा रोहित […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा अर्धशतकबाट चुकेका छन् । आसिफ ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परे । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किए । नेपाल १४ ओभरमा १२७-३ को स्थितिमा छ । गुलशन झा […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्ने टोलीमा कुनै परिवर्तन गरेको छैन । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । यसक्रममा लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोलीनै आज खेल्नेछ । नेदरल्यान्ड्सले भने पछिल्लो खेलबाट २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल टियु क्रिकेट मैदानमा ११:३० बजे सुरु हुनेछ । नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमण आउन लागेको आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ । क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा ८ खेल खेल्न नेपाल आउने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सिनियर टोलीबाट खेलिसकेका ९ खेलाडी समावेश छन् । कप्तान निल रकसँगै ग्यारेथ डेल्नी, जेम्स मक्कोलम, […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग नेपालको राष्ट्रिय टोली र ए टोलीले ८ खेल खेल्ने भएका छन् । मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३-३ एकदिवसीय र टि२० खेल हुनेछ । जुनमा हुने […]