March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्दघाटनको अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कप टी-१० क्रिकेट प्रतियोगिताकी उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि उचालेको हो । २०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा […]
March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – रेस्ट अफ नेपालीको टोली फाइनलमा प्रवेश गरेको हो तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कपको फाइनलमा प्रवेश गरेको छ । नवनिर्मित एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको अवसरमा जारी प्रतियोगिता अन्तर्गत आज दिनको दोस्रो खेलमा घरेलु टोली रुपन्देही लिजेन्डलाई १६ रनले पराजित गर्दै रेस्ट अफ नेपालले २०१४ विश्वकप लिजेन्ड्स टोली विरुद्ध उपाधि भिडन्त […]
March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – २०१४ विश्वकप लिजेन्ड्स टोली नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आज भइरहेको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै २०१४ विश्वकप टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । १९९६ लिजेन्ड्स टोलीले दिएको रनको लक्ष्य २०१४ विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाएर […]
March 11, 2024
सुमन अधिकारी, बुटवल नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको टोलीका सदस्यहरुलाई रुपन्देहीमा सम्मान गरिएको छ । सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपालका एक दर्जन बढी पूर्वक्रिकेटरहरुलाई रुपन्देहीमा सम्मान गरिएको हो । रुपन्देहीको तिलोत्तमामा बन्दै गरेको एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको पूर्व सन्ध्यामा आयोजित क्रिकेट अनुभव आदानप्रदान कार्यक्रममा […]
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच त्रिकोणात्मक सिरिजमा पहिलो खेल वर्षाका कारण रद्द भएको छ । आइसीसी टि२० विश्वकपको लागि तयारी स्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली हङकङ भ्रमणमा छ। सिरिजको पहिलो खेलमा नेपाल र हङकङबीच आइतबार तय थियो। शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । मार्च १२ मा […]
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको हङकङ भ्रमण अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज पहिलो खेल हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र हङकङ खेल्नेछन् । शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । उक्त हारको बदलासहित नेपाल सिरिजमा सुखद सुरुवात गर्ने सोचमा हुनेछ । […]
March 9, 2024
सुमन अधिकारी, बुटवल तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा सहभागी हुने टिमले लगाउने जर्सी(टिसर्ट) सार्वजनिक गरिएको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओवल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शुभारम्भका अवसरमा आयोजना गरिने लिजेन्ड कपका बारेमा जानकारी दिन शनिबार बुटवलमा पत्रकार सम्मेलन गरिएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व […]
March 9, 2024
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले हुप्रचौरमा सुरु भएको टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई ७ विकेट र इन्फोटेकले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो । सिटी कलेजले पहिला ब्याटिङ गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो […]
March 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फ्रेन्डसिप कप अन्तर्गत टि२०आई खेलमा हङकङसॅग पराजित भएको छ । हङकङ ७३ रनले विजयी भयो । जितका लागि २ सय १३ रन पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र १ सय ३९ रनना अलआउट भयो । शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपाल हार बेहोर्न पुग्यो । नेपालको ९ […]
March 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी ब्याटर बाबर हायातको विष्फोटक शतकमा हङकङले फ्रेन्डसिप कपमा नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । कमजोर सुरुवात पाएको हङकङले बाबरको आक्रामक ब्याटिङ सँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । […]