default_image

क्रिकेट

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

March 26, 2024

नेपाली महिला क्रिकेट टोली एसिया कप खेल्ने 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी एसीसी महिला एसिया कप २०२४ मा सहभागी हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएको हो । गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित […]

March 26, 2024

नेपाललाई टि२० सिरिज उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टि२० सिरिज २-० ले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ७१ रनको जित दर्ता गर्दै सिरिजमा जित हासिल गर्यो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औं ओभरमा मात्र १ सय २७ रनमा […]

March 26, 2024

आयरल्यान्ड वल्भ्सलाई नेपालको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा […]

March 26, 2024

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा […]

March 26, 2024

आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिज जित्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज आयरल्यान्ड वल्भ्सविरुद्ध टि२० सिरिजको दोस्रो खेल खेल्दैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । आयरल्यान्डलाई मात्र १ सय २१ रनमा अलआउट गरेको नेपालले १७ औं ओभरमा लक्ष्य पूरा […]

March 25, 2024

आरसिबिद्वारा पञ्जाब अन्तिम ओभरमा पराजित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल)मा पहिलो जित दर्ता गरेको छ । आरसिबिद्वारा घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्स ६ विकेटले पराजित भएको हो । पञ्जाबले पस्किएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ४९ बलमा ११ चौका […]

Success

Thank you for your time.