default_image

क्रिकेट

April 3, 2024

नेपाल र गुजरात बीचको दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा आज नेपाल र गुजरात खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको […]

April 3, 2024

नेपाल ‘ए’ ले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेको छ । आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ । टि२० सिरिज खेलेका ५ खेलाडी […]

April 2, 2024

मयंक यादव : जसको गति विश्वभर चर्चामा छ

इन्डियन प्रिमियर लिग (आइपिएल) ले भारतीय क्रिकेटमा नयाँ प्रतिभालाई विश्व क्रिकेटसामु स्थान दिँदै आएको छ । उक्त सुचिमा यस सिजन तीव्र गतिका बलर मयंक यादवको नाम थपिने पक्का भएको छ । लखनउ सुपर जायन्टसका लागि शनिबार पन्जाब किंग्सविरुद्ध डेब्यु गरेका युवा बलर मयंकले छोटो समयमै प्रभाव जमाएका छन् । डेब्युमै ३ विकेट लिएर प्लेयर अफ […]

April 2, 2024

आरसिबीको तेस्रो हार

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबी) ले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको आरसिबी १९.४ ओभरमा १५३ रनमा समेटियो । घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा […]

April 2, 2024

छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढीलाई उपाधि

सुमन अधिकारी, बुटवल,धनगढी क्रिकेट एकेडेमी (डिसिए) छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको‌ उपाधि जितेको छ । फाइनलमा मंगलबार पल्सर सिइसी काठमाण्डौलाई १७ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन […]

April 2, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा गुजरात विरुद्ध ८ विकेटको जित निकालेको नेपालले आज बरोडा लाई २७ रनले हराएको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर […]

April 2, 2024

नेपालको बरोडाविरुद्ध मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेलमा बरोडाविरुद्ध मध्यम योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोड्यो । नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र […]

April 2, 2024

नेपालले बरोडा विरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेलमा टस हारेको छ । बरोडाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । नेपालले पछिल्लो खेलमा खेलाईएको प्लेइङ ११ नै आज उतार्ने छ । सो खेलमा नेपालले गुजरात विरुद्ध […]

April 2, 2024

एसएमएस कपमा नेपाल र बरोडा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको तेस्रो खेलमा आज नेपाल र बरोडा खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो […]

April 2, 2024

मुम्बईको लगातार हार

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आपिएल) को यो सिजनमा अझै जित निकाल्न सकेको छैन। ५ पटकको च्याम्पियन मुम्बईले यस पटक सुरुवाती ३ खेलमा पराजय भोगेको छ ।  राजस्थान रोयल्सले सोमबार मुम्बईलाई ६ विकेटले हराएको हो । १० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंक विहिन एक्लो टोली हो। जितका लागि […]

Success

Thank you for your time.