April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज साँझ ५ बजे एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गर्ने जानकारी दिएको छ । नेपालले दोस्रो पटक टि२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले विश्वकपको जर्सी निर्माण गर्न लागेको हो । यसै जुनमा हुने […]
April 8, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतवार भएको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गरियो हो । लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक […]
April 7, 2024
एजेन्सी – जारी संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पारेको हो । मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रड एस्टविकलाई नियुक्त गरेको छ । क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् । एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए । नेपालको […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर स्टेफन डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाल ए लाई एकदिवसीय सिरिजको अन्तिम खेलमा २ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो । ओपनर डोहनीले १ सय २९ बलमा १ सय […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आशिफ […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज गुजरातको सामना गर्दैछ । नेपाल र गुजरात बीचको फाइनल खेल दिनको १:१५ बजे सुरु हुँदैछ । नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा […]