April 13, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ। जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ११ बल बाँकी छँदा ४ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेल […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत समूह ए को खेलमा हंगकंग विजयी भएको छ । हंगकंगले कतार माथि २६ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो । हंगकंगले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । कतारका लागि सक्लेन अरशदले ३४ बलमा […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया माथि संघर्षपूर्ण जित हात पारेको छ । नेपालले मलेसिया माथि पाँच विकेटको जित दर्ता गरेको हो । मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालले सुरुवात सुस्त रहेकाले इनिङको दोस्रो भागमा जित तर्फ उन्मुख […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया विरुद्ध सामान्य लक्ष्य पाएको छ । अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ । नेपालका लागि १४ सदस्सीय स्क्वाड मध्य अनिल शाह, प्रतिश जिसी र विवेक […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ । प्लेइङ-११ को विवरण केही बेरमा…… खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप २०२४ मा घरेलु टोलीले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा ओमानले बहराइन माथि ३ विकेटको जित हात पारेको छ । ओमानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता युएईले एसीसी मेन्स प्रिमियर कप २०२४ मा सानदार सुरुवात गरेको छ । कुवेत माथि ७ विकेटको फराकिलो जित दर्ता गर्दै युएईले समूह बि मा दुई अंक जोड्न सफल भएको हो । कुवेतले दिएको १७९ रनको बलियो लक्ष्य युएईले १७.३ ओभरमै ३ विकेट मात्र गुमाएर भेटाउन सफल रह्यो । […]
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले शुक्रबार मलेसियाविरुद्ध खेल्दै यस संस्करणमा उपाधि रक्षाको यात्रा सुरु गर्दैछ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ । यसपटक टि२० फर्म्याटमा हुने प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप […]
April 11, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ । यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५.३ ओभरमा ३ विकेट गुमाएर भेटायो । […]