March 21, 2016
धनगढी, चैत ८ धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छनोट चरणको पहिलो खेलमा मंगलक्याम्पस रोड र अत्तििरया भिड्ने भएका छन् । लिग चरण अन्र्तगत सोमबार भएको खेलमा सन्तोषी टोलमाथि ८१ रनको फराकिलो जित निकाल्दै समूह विजेता बन्दै अत्तरिया छनोट चरणमा प्रतिद्धन्द्धी पाएको हो । लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित […]
March 20, 2016
काठमाडौं, चैत ७ हुने नहुने अन्योलका बीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नामिवियाविरुद्धको खेल नेपालमै गराउने निर्णय गरेको छ । आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण नेपालमै हुने नहुने अन्योल थियो । नमिविरुद्धको खेल आगमी वैशाख ४ र गते हुनेछ […]
March 19, 2016
धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]
March 18, 2016
धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]
March 17, 2016
सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत विहीबार भएको सनसनीपुर्ण दास्रो खेलमा सुपर ओभरमा जित निकाल्दै हसनपुर रोयल्र्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले २० ओभरमा ७ विकेट गुमाउादै १ सय ४५ रन बनायो । उसका लागि बिनोद लामाले ३८ बलमा ४६ रनको ईनिंग खेले । विनोदले […]
March 16, 2016
काठमाडौं, चैत ३ अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरमै खेलाउनका लागि दुई शर्त राखेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत तेस्रो चरणको खेल यही वैशाख ४ र ६ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाउने तय गरेको थियो । तर, नेपाल क्रिकेट संघ(क्यान)मा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको नोयडामा सर्न सक्ने संकेत […]
March 15, 2016
काठमाडौँ, चैत्र २ । चितवनको कुरिनटारमा अन्तर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनजंघा इन्टरनेसनलको आयोजनमा दुई चरणमा चैत ५ बाट हुने प्रतियोगिता हुने आयोजकले जानकारी गराएको हो । लिगकम नकआउटका आधारमाहुने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका गरी कुल २८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । चैत ५ र ६ गते हुने प्रतियोगिताको […]
March 14, 2016
धनगढी, चैत १ धनगढी क्रिकेट एकेडेमीको आयोजनामा यही फाल्गुन २२ गते देखि धनगढीमा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्र्तगतका बाँकी सबै खेल अनिश्चित कालका लागि स्थगित भएको छ । धनगढी क्रिकेट एकेडेमीले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालनको सातौ दिनसम्म आईपुग्दा प्रतिकुल मौसम (बर्षासँगै असिना) का कारण मैदान तथा पीच खेल खेलाउँने अवस्थामा नरहेका […]
March 12, 2016
धनगढी, फागुन २९ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा क्याम्पस रोडले रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको दोस्रो खेलमा क्याम्पसरोडले सन्तोषी टोलमाथि १२ रनको रोमाञ्चक जित निकालेको हो । ४ खेलबाट क्याम्पस रोडको ६ अंक छ । यस्तै दोस्रो स्थानको चौराहाको ४ तथा सन्तोषी टोलको पनि समान चार […]
March 10, 2016
धनगढी, फागुन २७ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग(डिसिएल) सिजन–३ मा शीर्ष स्थानको चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । बिहिबार भएको खेलमा सन्तोषी टोलसँग ६ विकेटले पराजित भएपछि चौराहाको अपराजित यात्रामा पुर्णविराम लागेको हो । पराजित भएपनि चौराहाले नेट रनरेटमा क्याम्पसरोडलाई पछि पार्दै शीर्ष स्थानमा कायमै छ । यस्तै दोस्रो जित दर्ता गर्दै क्याम्पसरोड […]