default_image

क्रिकेट

March 24, 2016

क्रिकेट सिरिज हुने

काठमाडौं, चैत ११ ग्रेट हिमालय क्रिकेट एकेडेमी र फर्पिङ क्रिकेट क्लवबीच मैत्रीपूर्ण सिरिज हुने भएको छ ।  करिव एक महिना चल्ने सिरिजमा दुई टोलीले तीन दुई दिवसीय र तीन एकदिवसीय म्याच खेल्नेछन् । सिरिज अन्तर्गत दुई दिवसीय खेलहरु चैत १२ र १३ गते, १९ र २० गते तथा २६ र २७ गते हुनेछ । त्यस्तै […]

March 24, 2016

उपाधिका लागि अत्तरिया र चौराहा भिड्ने

धनगढी, चैत ११ धनगढी क्रिकेट लिग भाग–३ को उपाधिका लागि सिवाईसी अत्तरिया र चौराहा भिड्ने भएका छन् । दोस्रो क्वालिफायर अन्र्तगत बुधबार भएको खेलमा क्याम्पसरोडलाई दुई पराजित गर्दै चौराहाले उपाधिका लागि सिवाईसी अत्तरियासँगको भेट पक्का गरेको हो । सिवाईसी अत्तरिया यसअघि नै फाइनल पुगिसकेको थियो । प्रतियोगिता अन्तर्गत विहीबार धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भएको […]

March 21, 2016

यु–१९ क्रिकेटर सम्मानित

काठमाडौं, चैत ८ आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली यू–१९ क्रिकेट टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार एक कार्य युवा तथा खेलकुद मन्त्रालयले १७ सदस्यीय खेलाडी र ६ अफिसियललाई नगदसहित सम्मानित गरेको हो । सरकारले विश्वकप र छनोटमा टिममा रहेका खेलाडीलाई जनही १ लाख […]

March 21, 2016

छनोट चरणको पहिलो खेलमा क्याम्पसरोड र अत्तरिया खेल्ने

धनगढी, चैत ८ धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छनोट चरणको पहिलो खेलमा मंगलक्याम्पस रोड र अत्तििरया भिड्ने भएका छन् । लिग चरण अन्र्तगत सोमबार भएको खेलमा सन्तोषी टोलमाथि ८१ रनको फराकिलो जित निकाल्दै समूह विजेता बन्दै अत्तरिया छनोट चरणमा प्रतिद्धन्द्धी पाएको हो । लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित […]

March 20, 2016

नामिबियाबिरुद्दको खेल नेपालमै हुने

काठमाडौं,  चैत ७ हुने नहुने अन्योलका बीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नामिवियाविरुद्धको खेल नेपालमै गराउने निर्णय गरेको छ । आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण नेपालमै हुने नहुने अन्योल थियो । नमिविरुद्धको खेल आगमी वैशाख ४ र गते हुनेछ […]

March 19, 2016

हसनपुर र चौराहा विजयी

धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]

March 18, 2016

अत्तरिया दोस्रो स्थानमा

धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]

March 17, 2016

सुपर ओभरमा हसनपुरको जित

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत विहीबार भएको सनसनीपुर्ण दास्रो खेलमा सुपर ओभरमा जित निकाल्दै हसनपुर रोयल्र्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले २० ओभरमा ७ विकेट गुमाउादै १ सय ४५ रन बनायो । उसका लागि बिनोद लामाले ३८ बलमा ४६ रनको ईनिंग खेले । विनोदले […]

March 16, 2016

कीर्तिपुरमै प्रतियोगिता गराउने बारे आइसीसीको दुई शर्त

काठमाडौं, चैत ३ अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरमै खेलाउनका लागि दुई शर्त राखेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत तेस्रो चरणको खेल यही वैशाख ४ र ६ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाउने तय गरेको थियो । तर, नेपाल क्रिकेट संघ(क्यान)मा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको नोयडामा सर्न सक्ने संकेत […]

March 15, 2016

कर्पोरेट बिच क्रिकेट हुने

काठमाडौँ, चैत्र २ । चितवनको कुरिनटारमा अन्तर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनजंघा इन्टरनेसनलको आयोजनमा दुई चरणमा चैत ५ बाट हुने प्रतियोगिता हुने आयोजकले जानकारी गराएको हो । लिगकम नकआउटका आधारमाहुने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका गरी कुल २८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । चैत ५ र ६ गते हुने प्रतियोगिताको […]

Success

Thank you for your time.