October 29, 2015
एसियाली क्रिकेट परिषद् (एसीसी) को छात्रवृत्तिमा नेपाली यू–१९ का चार प्रभावशाली खेलाडी प्रेम तामाङ, दीपेन्द्र ऐरी, सौरभ खनाल र सुशील कँडेलले भारतको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षण लिने भएका छन्, इकान्तिपुर ले जनाएको छ । यि चार खेलाडीहरु नोभेम्बर २५ मा चेन्नाईमा गई डिसेम्बर १६ मा काठमाडौं फर्किनेछन् । मआरएफ पेस फाउन्डेसनमा भारतका जभागल श्रीनाथ, मुनाफ पटेल, इरफान पठान, […]
October 24, 2015
नेपाल राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्काको जन्मदिनको अवसर पारेर अन्तराष्ट्रिय क्रीकेट परिषद (आइसिसिले) गरेको फेसबुक पोस्टमा बिभिन्न देशका क्रीकेट समर्थकहरुले सकारात्मक सन्देश दिएका छन । बाङ्लादेश , भारत , पाकिस्तान लगायातका समर्थकहरुले २८ बर्ष पुरा गरेका नेपाली कप्तानलाई जन्मदिनको शुभकामना दिएका हुन ।
October 23, 2015
कार्तिक ६ – दिपेन्द्र पोखरेल : हाम्रो खेलकुद आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको हो । प्रस्तुत छ बिश्व कप खेल्ने नेपाली टिमको केहि रोचक तथ्य : १. छनोट चरणको हरेक खेलमा बिजय : मलेसियामा सम्पन्न छनोट चरणको खेलहरुमा आफ्नो सबै प्रतिद्वोन्दी हरुलाई हराउदै नेपाल आगामी वर्ष बंगलादेशमा […]
October 22, 2015
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको […]
October 22, 2015
कार्तिक ५, २०७२ आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो । मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन […]
October 21, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्यो । ओपिनिङ […]
October 19, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ ६ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो । खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए । ११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै […]
October 18, 2015
जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ । क्विन्टन डि ककको सतकिय पारीको मद्धतले टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो । डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]
October 16, 2015
१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१ रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान राजु रिजालको शतकसँगै युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]
October 15, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो । सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्यो ।