November 14, 2015
नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]
November 9, 2015
November 8, 2015
कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]
November 7, 2015
कार्तिक २१, हाम्रो खेलकुद नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन । पाकिस्तानी खेलाडी हरु : आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद […]
November 7, 2015
कार्तिक २१, हाम्रो खेलकुद नेपाल क्रिकेट टोली पपुवा न्यु गिनीसँगको बिश्व क्रिकेट लिगको खेल अघी आइतबार पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्दै छ । भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ । नेपालको लागी उक्त खेल बिश्व क्रिकेट लिग अघिको अभ्यास खेल हुनेछ भने पाकिस्तानले भने यो खेललाई इङ्ल्याण्ड […]
November 6, 2015
३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]
November 5, 2015
कार्तिक १९ , युएइ नेपाल र हंगकंग बिचको दुइ दिवसिय खेलामा पहिलो दिनको अन्त्य सम्म नेपाल १ विकेट गुमाउदै १०९ रनले पछी छ । टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए । नेपालले भने पहिलो दिनको समाप्तिमा […]
November 5, 2015
भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ| गत वर्ष जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो । क्यानवाट बर्खास्त गरिएका […]
November 4, 2015
विश्व क्रिकेट लिगतथा अन्य अन्तर्राष्ट्रिय खेलका लागि मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएको टोलीले बुधबार प्रशिक्षण गरेको छ| पाकिस्तान र ओमानसँग एकदिवसीय, हङकङसँग दुईदिवसीय र स्थानीय क्लबसँग एकदिवसीय खेल्ने कार्यक्रम छ। नेपालले नोभेम्बर ५-६मा हंगकंग विरुद्ध दुइदिवसिय खेल्नेछ भने नोभेम्बर ८मा पाकिस्तान संग एकदिवसीय खेल्नेछ| नेपालले दनुबे लायेंस नामक स्थानीय क्लबसंग नोभेम्बर ११मा एकदिवसीय खेल्नेछ […]
November 2, 2015
काठमाडौं, कात्तिक १६ –यसै साताका लागि तय भएको निर्वाचन रोक्न राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिएको छ । क्यानले कात्तिक २० र २१ भैरहवामा निर्वाचन गर्ने तयारी गरेको थियो । सर्वोच्च अदालतले राखेप सदस्य सचिव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न शुक्रबार आदेश दिएको थियो । आफ्नो पक्षमा […]