February 28, 2016
आकस्मिक आन्द्राको समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अस्पतालमा भर्ना भएका छन्| सामान्य मानिने आन्द्राको समस्या (Intestinal Obstruction)ले सताएपछि पारस नर्भिक हस्पिटल पुगेका हुन्| सामान्य समस्या भएपनि डाक्टरले उनलाई अब्जरभेसनमा राखेका छन्| डाक्टर मधु घिमिरेको नेतृत्वमा उनको उपचार भैरहेको जानकारी प्राप्त भएको छ| अकस्मात पेट दुख्न थालेपछि उनलाई शुक्रबार दिउसो साढे दुइ […]
February 28, 2016
काठमाडौं, फागुन १६ काठमाडौंमा जारी प्रथम रुस्लान कप टी–२० प्र्रतियोगितामा सशस्त्र प्रहरकिो एपिएफ क्लब र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । हिमालयनले दिएको १५५ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०० रनमात्र बनाउन […]
February 27, 2016
काठमाडौं, फागुन १५ आयोजक रुस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर(केसीटिसी) ले शनिबारबाट सुरु भएको प्रथम रुस्लान क्रिकेट कप प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा आयोजक केसीटिसीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई १० विकेटको भारी अन्तरले पराजित गरेको हो । ग्रेट हिमालयनले दिएको ८२ रनको झनो लक्ष्य केसीटिसीले विना विकेट १६.१ ओभरमा […]
February 27, 2016
धनगढी क्रिकेट लिग भाग ३ मा टीम क्याम्पसरोडका मालिकका रुपमा दिपक खड्का अगाढी आएपछि नेपाली क्रिकेट प्रेमीहरुले उनको बारेमा बुझ्न र जान्न चाहे । नजिकैको भारतमा हुने आईपिल प्रतियोगितामा आफ्नो टीम स्थापित गर्ने मालिकहरु ठुलो उधोग सञ्चालकहरु, फिल्मि स्टारहरु हुने गर्दछन । उनीहरुसँग अथाहा सम्पत्ती छ र त्यहाँ क्रिकेटलाई व्यवसायिकीकरण पनि गरिएको छ । व्यवसायिक […]
February 25, 2016
यज्ञराज जोशी काठमाडौ फागुन १३ । डिसिएले एनसिएसलाई दुई विकेटले पराजित गर्दै क्रिकेटको शहर धनगढीमा जारी धनगढी क्रिकेट एकेडेमी (डिसिए) र नेपाल क्रिकेट स्कुल (एनसिएस) बीचको एक दिवसीय सिरिज बराबरीमा ल्याएको छ । अघिल्लो दिन एनसिएसले सात विकेटको जित निकालेको थियो । दुवै टोली बीच निर्णायक एकदिवसीय खेल भोलि हुनेछ । पाहुना टोली एनसिएसले दिएको […]
February 25, 2016
काठमाडौं, फागुन १३ प्रथम रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट हुने भएको छ ।काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा शनिबारबाट २२ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । दुई समूहमा विभाजन गरिएको नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले २ लाख र […]
February 24, 2016
यज्ञराज जोशी काठमाडौ फागुन १२ धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आतिथ्यमा क्रिकेटको शहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस (नेशनल क्रिकेट स्कुल, काठमाडौ) क्रिकेट सिरिजको पहिलो खेलमा एनसिएसले घरेलु टोली डिसिएलाई ७ रनको झिनो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको एनसिएसले ओपनर सुनिल थापाको ४९ रनको मदतले ४०.४ […]
February 23, 2016
आरजे स्पोर्टसले धनगढी क्रिकेट एकेडेमी (डिसिए) को क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ । आरजे स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपानेले डिसिएका अध्यक्ष सुवास शाहीलाई जर्सी हस्तान्तर गरेका थिए । नेपाल क्रिकेट स्कुलसाग हुने मैत्रीपूर्ण खेलका दौरान डिसिए टोलीले आरजेले प्रायोजन गरेको जर्सी प्रयोग गर्नेछन् । डिसिए र क्रिकेट स्कुलबीच एउटा दुई दिवसीय, ३/३ वटा एक […]
February 21, 2016
काठमाण्डौ, फागुन ९ गते आउदो फागुन २२ गतेबाट क्रिकेटको शहर धनगढीमा सुरु हुनेधनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ लाई मुख्य प्रयोजकका रुपमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । आईतबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्यप्रयोजक सगरमाथा सिमेन्ट विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सगरमाथा सिमेन्टले मुख्य प्रयोजक गरेवाफत आयोजकलाई १० लाख रुपैया दिने भएको छ […]
February 12, 2016
चितवन, नारायणी अनलाईन वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका विद्यार्थीहरुले १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र सहायक प्रशिक्ष विनोद दासको पुत्ला जलाएका छन् । बंगलादेशमा भएको यु १९ विश्वकप क्रिकेटमा नेपालको प्रदर्शनलाई लिएर विद्यार्थीहरुले क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)संग अनुसन्धान गर्न माग गर्दै प्रशिक्षकहरुको पुत्ला जलाएका हुन् ।