October 6, 2015
असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..
October 5, 2015
जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ । कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए । प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले […]
October 4, 2015
काठमाडौं, असोज १७ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट हटाइएको भन्ने गलत समाचारलाई लिएर उनले आफ्नो अगाडीको कदम सार्वजनिक गर्न लागेका हुन् । एक राष्ट्रिय दैनिकले शुक्रबारको अंकमा पारसलाई कप्तानबाट बर्खास्त गरेको समाचार प्रकाशित गरेको थियो । तर, शुक्रबारनै क्यानले विज्ञप्ती […]
October 3, 2015
काठमाडौं, असोज १६ गते । राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ । अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा […]
October 2, 2015
काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]
October 2, 2015
काठमाडौं, असोज १५ गते । क्रीकेट एसोसिएसन ओफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्कालाई कप्तान बाट हटाउने निर्णय गरेको छ । आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक का अनुसार बिहीवारको बैठकले उक्त निर्णय गरेको हो । पारस माथी अनुशासन बिपरित काम गरेको भनेर घरी घरी आरोप लाग्दै आएको छ । अन्नपूर्णको अनुसार क्यानको […]
September 30, 2015
काठमाडौं, असोज १३ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा सिप्रदी ग्र्पले नबिल बैंकलाई १० रनले हराउँदै सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सिप्रदीका शैलेन्द्र म्यान अफ दि सिरिज भए ,उनले २४ इन्चको एलइडी पुरस्कार जिते भने सिप्रदीले अर्को बर्ष निशुल्क प्रतियोगितामा प्रवेश पाउनेछ । एसएस इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा बुधबार […]
September 30, 2015
असोज १३ – नयाँ दिल्ली नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९ टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । […]
September 30, 2015
काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]
September 24, 2015
काठमाडौं, असोज ७ सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले […]