August 31, 2015
क्यान र एन्फा विरुद्धको मैत्रीपुर्ण खेलमा एन्फा बिजयी भएको थियो | शुक्रबार दिनको तिन बजे एन्फा कम्पलेक्स सातदोबाटोमा माहोल निकै रोमाञ्चक थियो| एकतर्फ संविधानसभाका सभासद एवं एन्फा अध्यक्ष गणेश थापा र अर्कोतर्फ थिए क्रिकेट टिमका कप्तान पारस खड्का फुटबल बुट र जर्सी लगाएर खेल्न तम्तयार थिए| पूर्व राष्ट्रिय फुटबल खेलाडि र क्रिकेट एसोसिएसन अफ नेपाल […]
August 31, 2015
एसिसि अन्डर नाइन्टीन प्रिमीयर लिग अन्र्तगत तेस्रो खेलमा नेपालले घरेलु टीम मलेशियालाई ८ विकेटले पराजित गरेको छ । मलेशियाको क्वालालाम्पुरमा जारी खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर पहिले बलिङ को जिम्मा पाएको नेपाली टीमले जितको लागी ७६ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८ ओभर को खेल सकिदा सबै विकेट […]
August 30, 2015
काठमाडौं/ एसिसि यू–१९ प्रिमियरका लागि मलेसियामा रहेको नेपालले सोमबार प्रतियोगितामा आफ्नो तेस्रो खेल आयोजक मलेसिया विरुद्ध खेल्दै छ । दुई खेलमा एक जित र एक हारका साथमा प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपालका लागि मलेसिया विरुद्धको खेल निकै महत्वपुर्ण हुने छ । प्रतियोगितामा आयोजक मलेसियाले दुई मध्ये दुबै खेलमा जित निकाल्दै अफगानिस्तान समान ४ अंकका […]
August 30, 2015
घरेलु मैदानमा नेपाली युवा टोलीले शनिबार साफ यू १९ च्याम्पिसिपको उपाधि जितिरहँदा मलेसियामा भने नेपाली युवा क्रिकेट टोलीले पराजय बेहोरेको छ । नेपाली यू १९ क्रिकेट टोली शनिबार बलियो अफगानिस्तानसँग १० विकेटको ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएइ) लाई १ सय ४९ रनले हराएको नेपाल दोस्रो खेलमा कमजोर […]
August 29, 2015
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जितका साथ एसिसी यु–१९ प्रिमियर लिगको सुरुआत गर्ने क्रममा शुक्रबार संयुक्त अरब इमिरेट्सलाई १ सय ४९ रनले हराएको छ । सुशील काडेलको ४ विकेट र कप्तान राजु रिजालको अर्धशतक उच्च प्रदर्शनबाट प्रेरित टोलीले प्रतियोगितामा दमदार सुरुआत गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९.२ ओभरमा सबै […]
August 26, 2015
यही सेप्टेम्बर २६ देखी दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सेन्चुरी बैंकल प्रमुख प्रायोजक रहेको छ । प्रायोजन बापत बैंकले आयोजक s.s इभेन्ट्स लाई भ्याट बाहेक ६००,००० दिने भएको छ । प्रतियोगिता पाचं दिन सम्म चल्ने छ र ३० तरिखमा समापन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्री बि बि खेल […]
August 25, 2015
नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ । होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे । सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो […]
August 12, 2015
काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले आज सााझ कार पाउादैछन् । होटल क्राउन प्लाजामा साझ आयोजना हुने कार्यक्रममा विनोदलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कारको सााचो हस्तान्तरण गर्नेछन् । उनले झन्डै ३९ लाख रुपैयाा बराबरको सुजुकीको सियाज कार पाउादैछन् । तर, विनोदले पाउने कारमा नेपाल क्रिकेट संघ […]