September 30, 2015
काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]
September 24, 2015
काठमाडौं, असोज ७ सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले […]
September 21, 2015
काठमाडौं, असोज ४ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) रोयल स्ट्याग कर्पोरट क्रिकेटमा सोमबार डब्लूडब्लूएफलाई ४१ रनले हराएको छ । टस जितेर फिल्डिङ रोजेको एनएसजेएफले निर्धारित १२ ओभर ७७ रनमा रोकेको थियो । जवाफमा एनएसजेएफले १२ ओभरमा १ सय १८ रन बनाएको थियो । एनएसजेएफका का सुवास हुमागाईले सर्वाधिक ४०, आभाष घिमिरेले २१ रन बनाएका थिए […]
September 15, 2015
काठमाडौं, भाद्र २९ । यहि असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट कप आयोजना हुन गइरहेको छ । यो प्रतियोगताको टाइटल स्पन्सर सिग्राम्स रोयल स्टाग रहेको छ । सो प्रतियोगिताको आयोजना अल्टिमेट इन्डोर्स प्रा. लि. ले गर्न लागेको हो । असोज १५ गतेसम्म चल्ने यो प्रतियोगिताको गेमहरु अल्टिमेट इन्डोर क्रिकेट ग्राउन्डमा आयोजना हुने छ । […]
September 11, 2015
भाद्र २५, काठमाडौं । मलेशियामा हुने यु-१९ विशकप छनोट प्रतियोगिताको लागि क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले १८ जना खेलाडिको नाम घोसना गरेको छ । छनोट प्रतियोगिता यही आउने अक्टोबर १४ बाट २३ सम्म चल्ने छ । टोलिको नेतृत्व राजु रिजालले गर्ने छन भने उप-कप्तान मा सेख आरिफ रहेका छन । क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले गोसणा गरेको १८ […]
September 10, 2015
भरतपुर, २४ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले विहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति ग¥यो भन्दा आफूलाई केही फरक नपर्ने बताए । “मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको […]
September 6, 2015
भाद्र २०- मेलवर्न/एजेन्सी–अष्टेलियन स्टार ब्याट्सम्यान शेन वाटसनले एसेज समाप्त भएसंगै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनि टेस्टमा पछिल्लो समय खराव फर्मबाट माथी उठन् नसकेपछि उनले उक्त निर्णय लिएका हुन् । वाटसनले अष्ट्ेरलियका लागि ५९ टेस्ट खेलबाट ३७ सय ३१ रन बनाएका छन् । उनले ३५ को औशतमा ४ शतक र २४ अर्धसतक प्रहार गरेका छन् । […]
September 4, 2015
एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली आज नेपाल फर्केको छ । चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली टिम यस नतिजासंगै यु-१९ उमेर समुहको एसिया कपमा छनोट भएको छ| नेपालले टुर्नामेन्ट विजेता अफगानिस्तानसंग एकमात्र खेल हारेको थियो| […]
September 3, 2015
भाद्र १७, काठमाडौं- एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली भोली स्वदेश फिर्ति हुदैंछ| भोली (भाद्र १८) गते विहान ११:३०बजे टोली आइपुग्ने जानकारी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान)ले जानकारी दियो| चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली […]
September 3, 2015
भद्र १७, काठमाडौं मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिगमा आज भएको खेलमा नेपालले साउदी आरबलाई ९ विकेटले पराजित गरेको छ । ५५ रनको लक्ष्य नेपालले ९ ओवरमा १ विकेट गुमाउदै भेट्टाएको थियो । यो समुह चरणको अन्तिम खेल थियो , नेपाल उपविजेता बनेको छ । अन्तिम खेलमा साउदी अरेवियामाथी ९ विकेटका प्रभावसाली जित निकालेपनि अफगानिस्तानसंगेको खेलनै नेपालका लागि निर्णयक […]