default_image

क्रिकेट

nepali cricket

October 9, 2015

नेपालले पाकिस्तानसँग एक दिवसिय क्रीकेट खेल्ने

असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी  पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ  । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ  । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]

nepal

October 7, 2015

मैदान बाहिर चलायमान नेपाली क्रिकेट

काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]

October 6, 2015

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेद्वारा राजीनामा

असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..

CRICKET-IND-RSA

October 5, 2015

दक्षिण अफ्रीका विरुद्ध भारतको लगातार दोस्रो हार

जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ । कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए । प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले […]

October 4, 2015

कप्तान पारस पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असोज १७ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट हटाइएको भन्ने गलत समाचारलाई लिएर उनले आफ्नो अगाडीको कदम सार्वजनिक गर्न लागेका हुन् । एक राष्ट्रिय दैनिकले शुक्रबारको अंकमा पारसलाई कप्तानबाट बर्खास्त गरेको समाचार प्रकाशित गरेको थियो । तर, शुक्रबारनै क्यानले विज्ञप्ती […]

October 3, 2015

राखेपले क्यान सँग स्पष्टिकारण माग्यो

काठमाडौं, असोज १६ गते । राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ ।   अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा […]

October 2, 2015

पारसलाई कप्तानबाट हटाइएको छैन – क्यान

काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान)  ले स्पष्ट पारेको छ ।  केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]

October 2, 2015

क्यानले पारसलाई क्रीकेटको कप्तानबाट हटायो

काठमाडौं, असोज १५ गते । क्रीकेट एसोसिएसन ओफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्कालाई कप्तान बाट हटाउने निर्णय गरेको छ ।  आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक का अनुसार बिहीवारको बैठकले उक्त निर्णय गरेको हो । पारस माथी अनुशासन बिपरित काम गरेको भनेर घरी घरी आरोप लाग्दै आएको छ । अन्नपूर्णको अनुसार क्यानको […]

super six winner

September 30, 2015

सिप्रदीलाई सुपर सिक्सेस क्रिकेट उपाधि

काठमाडौं, असोज १३ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा  सिप्रदी ग्र्पले नबिल बैंकलाई १० रनले हराउँदै  सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सिप्रदीका शैलेन्द्र म्यान अफ दि सिरिज भए ,उनले २४ इन्चको एलइडी पुरस्कार जिते भने सिप्रदीले अर्को बर्ष निशुल्क प्रतियोगितामा प्रवेश पाउनेछ । एसएस इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा बुधबार […]

CAN

September 30, 2015

अभ्यासमा नेपाली यू–१९ क्रीकेट टोलीको जित

असोज १३ – नयाँ दिल्ली नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९  टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । […]

Success

Thank you for your time.