default_image

क्रिकेट

kp oli cricket

October 22, 2015

प्रधानमन्त्रीद्वारा यु–१९ क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको […]

October 22, 2015

आयरल्याण्डलाई पुन: हराउँदै नेपाल बिश्वकपमा

कार्तिक ५, २०७२ आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो । मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन […]

October 21, 2015

आयरल्याण्ड सँगको जित संगै बिश्व कप नजिक

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै  लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो  । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्‍यो । ओपिनिङ […]

October 19, 2015

नेपालको लगातार तेस्रो जित

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ  ६ विकेटले हराएको छ   । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो  । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो । खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए । ११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै […]

October 18, 2015

रोमान्चक खेलमा भारतको हार

जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ  । क्विन्टन  डि ककको  सतकिय पारीको मद्धतले  टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो  ।  डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]

October 16, 2015

राजु रिजालको शतकसँगै नेपालको अर्को सान्दार जित

१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१  रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले  कप्तान राजु रिजालको शतकसँगै  युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]

October 15, 2015

नेपाल पपुवा न्यु गिनीलाई ९ विकेटले हरायो

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ  । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो  ।  सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए  । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्‍यो ।

October 12, 2015

काठमाडौं जिल्ला क्रिकेटमा घलेको निरन्तरता

काठमाडौं, असोज २५ दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका […]

October 10, 2015

सहिद शिव पौडेल स्मृती क्रीकेट मङ्सीरमा हुने

काठमाडौं, असोज २३ गते । सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ । मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु […]

parasshikhar

October 10, 2015

पारस खड्का शिखर धवन भन्दा उत्कृष्ट

आइ.सि.सिले निकालेको नयाँ ट्२० ब्याटिङ रैंकिङमा नेपाल कप्तान पारस खड्का र शरद भेस्वाकर भारतका ओपिनिङ ब्याट्सम्यान शिखर धवन भन्दा आगाडी छन । उत्कृष्ट १०० मा नेपालबाट पारस(७५) र शरद (८३) मा छन, त्यसै गरी धवन भने ९७ मा छन । पहिलो स्थानमा अष्ट्रेलियाका फिन्च छन भने बिराट कोह्ली २ मा छन । त्यसैगरी बलिङमा भने नेपाबाट बसन्त […]

Success

Thank you for your time.