November 18, 2015
मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]
November 18, 2015
आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि
November 17, 2015
मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं । आज भएको विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले पिएनजि सँग २ विकेटले पराजाय बेहोरेको छ । नेपालको लागि सुबास खकुरेल र शरद भेश्वाकरले अर्धशतक प्रहर गरेपनी जितको पर्याप्त भएन । टस जितेपछी पहिला ब्याट्टिङ गर्ने निर्णय गरेको नेपालको लागि सुरुवातनै निराशजनक भयो, पहिलो बल मानै अनिल मन्डल एलबिडब्लुका सिकार भएका […]
November 16, 2015
कात्तिक ३०, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्। युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ […]
November 14, 2015
टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ| टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित […]
November 14, 2015
नेपाल र ओमानबिचको दुबईमा खेलिएको मैत्रीपुर्ण खेलमा नेपाल तिन विकेटले पराजित भयो, सोहि खेलको केहि फोटोहरु तल प्रस्तुत छन्:
November 14, 2015
नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]
November 9, 2015
November 8, 2015
कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]