September 3, 2015
भद्र १७, काठमाडौं मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिगमा आज भएको खेलमा नेपालले साउदी आरबलाई ९ विकेटले पराजित गरेको छ । ५५ रनको लक्ष्य नेपालले ९ ओवरमा १ विकेट गुमाउदै भेट्टाएको थियो । यो समुह चरणको अन्तिम खेल थियो , नेपाल उपविजेता बनेको छ । अन्तिम खेलमा साउदी अरेवियामाथी ९ विकेटका प्रभावसाली जित निकालेपनि अफगानिस्तानसंगेको खेलनै नेपालका लागि निर्णयक […]
September 2, 2015
नेपालले समुहमानै कमजोर प्रतिद्धवन्दि साउदी अरेविया विरुद्ध बिहिबार प्रतिष्पर्धा गर्दै छ । प्रतियोगितामा ४ खेलमा ४ वटामानै पराजित भएको साउदी विरुद्ध नेपाल स्वभाविक रुपमा बलियो लयमा हुने छ । यद्धपि प्रतियोगितामा नेपालको एक पराजय उपाधिका लागि निकै मंहगो पर्ने निश्चित छ । अफगानिस्तान उपाधि अभियानमा बलियो दाबेदार रहंदा नेपाल प्रतियोगितामा दोस्रो नम्बरमा रहंने पक्का छ । समुहमा अफगानिस्तानसंगको फराकिलो हार […]
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ । मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो । मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ […]
September 1, 2015
मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी अन्डर नाइन्टीन क्रिकेट लिग प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ। आज भएको चौथो खेलमा कुवेतलाई ९४ रनले पराजित गर्दै नेपालले तेस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित ओभर खेल्दा ८विकेट गुमाउदै २ सय ५१ रन बनाएको थियो । ६६ रन बनाउादा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी […]
August 31, 2015
क्यान र एन्फा विरुद्धको मैत्रीपुर्ण खेलमा एन्फा बिजयी भएको थियो | शुक्रबार दिनको तिन बजे एन्फा कम्पलेक्स सातदोबाटोमा माहोल निकै रोमाञ्चक थियो| एकतर्फ संविधानसभाका सभासद एवं एन्फा अध्यक्ष गणेश थापा र अर्कोतर्फ थिए क्रिकेट टिमका कप्तान पारस खड्का फुटबल बुट र जर्सी लगाएर खेल्न तम्तयार थिए| पूर्व राष्ट्रिय फुटबल खेलाडि र क्रिकेट एसोसिएसन अफ नेपाल […]
August 31, 2015
एसिसि अन्डर नाइन्टीन प्रिमीयर लिग अन्र्तगत तेस्रो खेलमा नेपालले घरेलु टीम मलेशियालाई ८ विकेटले पराजित गरेको छ । मलेशियाको क्वालालाम्पुरमा जारी खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर पहिले बलिङ को जिम्मा पाएको नेपाली टीमले जितको लागी ७६ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८ ओभर को खेल सकिदा सबै विकेट […]
August 30, 2015
काठमाडौं/ एसिसि यू–१९ प्रिमियरका लागि मलेसियामा रहेको नेपालले सोमबार प्रतियोगितामा आफ्नो तेस्रो खेल आयोजक मलेसिया विरुद्ध खेल्दै छ । दुई खेलमा एक जित र एक हारका साथमा प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपालका लागि मलेसिया विरुद्धको खेल निकै महत्वपुर्ण हुने छ । प्रतियोगितामा आयोजक मलेसियाले दुई मध्ये दुबै खेलमा जित निकाल्दै अफगानिस्तान समान ४ अंकका […]
August 30, 2015
घरेलु मैदानमा नेपाली युवा टोलीले शनिबार साफ यू १९ च्याम्पिसिपको उपाधि जितिरहँदा मलेसियामा भने नेपाली युवा क्रिकेट टोलीले पराजय बेहोरेको छ । नेपाली यू १९ क्रिकेट टोली शनिबार बलियो अफगानिस्तानसँग १० विकेटको ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएइ) लाई १ सय ४९ रनले हराएको नेपाल दोस्रो खेलमा कमजोर […]
August 29, 2015
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जितका साथ एसिसी यु–१९ प्रिमियर लिगको सुरुआत गर्ने क्रममा शुक्रबार संयुक्त अरब इमिरेट्सलाई १ सय ४९ रनले हराएको छ । सुशील काडेलको ४ विकेट र कप्तान राजु रिजालको अर्धशतक उच्च प्रदर्शनबाट प्रेरित टोलीले प्रतियोगितामा दमदार सुरुआत गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९.२ ओभरमा सबै […]
August 26, 2015
यही सेप्टेम्बर २६ देखी दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सेन्चुरी बैंकल प्रमुख प्रायोजक रहेको छ । प्रायोजन बापत बैंकले आयोजक s.s इभेन्ट्स लाई भ्याट बाहेक ६००,००० दिने भएको छ । प्रतियोगिता पाचं दिन सम्म चल्ने छ र ३० तरिखमा समापन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्री बि बि खेल […]