October 12, 2015
काठमाडौं, असोज २५ दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका […]
October 10, 2015
काठमाडौं, असोज २३ गते । सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ । मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु […]
October 10, 2015
आइ.सि.सिले निकालेको नयाँ ट्२० ब्याटिङ रैंकिङमा नेपाल कप्तान पारस खड्का र शरद भेस्वाकर भारतका ओपिनिङ ब्याट्सम्यान शिखर धवन भन्दा आगाडी छन । उत्कृष्ट १०० मा नेपालबाट पारस(७५) र शरद (८३) मा छन, त्यसै गरी धवन भने ९७ मा छन । पहिलो स्थानमा अष्ट्रेलियाका फिन्च छन भने बिराट कोह्ली २ मा छन । त्यसैगरी बलिङमा भने नेपाबाट बसन्त […]
October 9, 2015
असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]
October 7, 2015
काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]
October 6, 2015
असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..
October 5, 2015
जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ । कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए । प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले […]
October 4, 2015
काठमाडौं, असोज १७ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट हटाइएको भन्ने गलत समाचारलाई लिएर उनले आफ्नो अगाडीको कदम सार्वजनिक गर्न लागेका हुन् । एक राष्ट्रिय दैनिकले शुक्रबारको अंकमा पारसलाई कप्तानबाट बर्खास्त गरेको समाचार प्रकाशित गरेको थियो । तर, शुक्रबारनै क्यानले विज्ञप्ती […]
October 3, 2015
काठमाडौं, असोज १६ गते । राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ । अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा […]
October 2, 2015
काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]