April 14, 2016
राजकोट (भारत) वैशाख ३ गुजरात लायन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रा ति हासिल गरेको छ । गुजरातले बिहीबार राती राइजिड् पुने सुपरजाइन्टलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्षस्थामा उक्लेको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजराजका लागि ओपनरद्धय आरोन फिन्च र ब्रान्ड म्याकलमले पहिलो विकेटका लागि ८.३ ओभरमा ८५ रनको साझेदारी गर्दै जितको […]
April 14, 2016
काठमाडौं- प्रथम डिएभी अन्तर्राष्ट्रिय आमन्त्रण स्कुल क्रिकेट लिगको उपाधि भारत नयाँ दिल्लीको बालभवन इन्टरनेसनल स्कुलले जितेको छ । बालभवनले बिहीबारको फाइनलमा अर्को भारतकै बाराणसीको आर्यन इन्टनरनेसनल स्कुलाई ५८ रनले पराजित गरेको थियो। पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदान टस जितेर पहिले ब्याटिङ गरेको बालभवनले २० ओभरमा ९ विकेटको गुमाएर १ सय ३३ रन योगफल तयार पारेको थियो […]
April 13, 2016
कोलकाता- रोहित शर्माले बिस्फोटक ब्याट्डि गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा बुधबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । १ सय ८८ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ बलअघि नै ४ विकेटकको क्षेतिमा जित हासिल गरेको छ । दोस्रो खेलमा मुम्बईको त्यो पहिलो जित र कोलकाताको पहिलो हार हो । इडन गार्डेनमा पार्थिव पटेल, मिचेल […]
April 12, 2016
बैगलोर-रोयल च्यालेन्जर्स बैगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) दमदार सुरुआत गर्ने क्रममा मंगलबार सनराइजर्स हैदराबादलाई ४५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिड् गर्ने पाएको मौकालाई भरपुर उपयोग गर्दै बैंगलोरले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफमा हैदराबादले ६ विकेटको क्षेतिमा १ सय ८२ रन बनाउन सक्यो […]
April 12, 2016
नेपाल र नामेबिया बिचको ४ र ६ बैशाखमा हुने खेलमा आइसिसि सङको शर्त अनुसार ६ सय भन्दा बढी सुरक्षाकर्मी खटिने कुरा नया पत्रीकाले जनाएको छ । खेलमा खटिने सुरक्षाकर्मीलाई विशेष तालिम दिइने छ भने खेलका दौरान उनिहरुले मैदानपट्टी फर्केर खेल हेर्न पाउने छैनन । त्यसतै सुरक्षालाई ध्यान दिदै टियु मैदानमा ११ ओटा सिसि टिभी जडान गरिने छ ।
April 11, 2016
मोहाली (एजेन्सी)-इन्डियन क्रिकेट लिग (आइपिए) को तेस्रो खेलमा सोमबार गुजरात लाइन्सले किड्स ११ पञ्जाबलाई ५ विकेटले हराएको छ । बलिड्मा ड्वान बाभ्रो र ब्याटिड्मा एरोन फिन्चको उच्च प्रदर्शनपछि गुजरात जितको हकदार बनोको थियो । १ सय ६२ रनको लक्ष्य पछ्याएको गुजरातले १७.४ ओभरमा ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ओपनर फिन्च र सुरेश […]
April 7, 2016
यहि वैशाख ४ र ६ गते नामिबिया विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा भएको छ| तिन नयाँ युवा खेलाडी सम्मिलित टोलीमा केहि पुराना नाम भने अटाइएक छैनन्| विकेटकिपर ब्याट्सम्यान सुबाश खकुरेल, अनिल मण्डल र अभिनाश कर्ण टोलीमा रहेका छैनन्| खकुरेलको अनुपस्थितिमा यु-१९ टोलीका कप्तान राजु रिजालले विकेटकिपरको भूमिका […]
March 31, 2016
टि २० बिश्व कपमा आयोजक भारतलाई पाखा लगाउदै वेस्ट इन्डिज प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा वेस्ट इन्डिजले इङ्ल्याण्डको सामना गर्ने छ । टस जितेर भारतलाई ब्याटिङ गर्न निम्त्याएको वेस्ट इन्डिज सामु भारतले १९३ रनको चुनौती दियो । २० ओभर मा २ विकेट गुमाउदै भारत ले १९२ रन जोड्यो । भारतको लागी कोह्ली ले सबै भन्दा धेरै ८९ […]
March 26, 2016
धनगढी, चैत १३ टिम चौराहा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ को च्याम्पियन बनेको छ । धनगढीमा शनिबार सम्पन्न निकै रोमाञ्चक फाईनल खेलमा सिवाईसी अत्तरियालाई सुपर ओभरमा पराजित पार्दै चौराहाले उपाधि जितेको हो । उपाधिसँगै चौराहाले ३ लाख तथा उपविजेता टोली सिवाईसी अत्तीरियाले १ लाख ५० हजार प्राप्त ग¥यो । टस जितेर पहिले ब्याटिङमा उत्रेको […]
March 25, 2016
काठमाडौं, चैत १२ नेपालले नामिबियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)– एसियाका प्रमुख विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार […]