October 21, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्यो । ओपिनिङ […]
October 19, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ ६ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो । खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए । ११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै […]
October 18, 2015
जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ । क्विन्टन डि ककको सतकिय पारीको मद्धतले टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो । डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]
October 16, 2015
१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१ रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान राजु रिजालको शतकसँगै युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]
October 15, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो । सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्यो ।
October 12, 2015
काठमाडौं, असोज २५ दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका […]
October 10, 2015
काठमाडौं, असोज २३ गते । सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ । मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु […]
October 10, 2015
आइ.सि.सिले निकालेको नयाँ ट्२० ब्याटिङ रैंकिङमा नेपाल कप्तान पारस खड्का र शरद भेस्वाकर भारतका ओपिनिङ ब्याट्सम्यान शिखर धवन भन्दा आगाडी छन । उत्कृष्ट १०० मा नेपालबाट पारस(७५) र शरद (८३) मा छन, त्यसै गरी धवन भने ९७ मा छन । पहिलो स्थानमा अष्ट्रेलियाका फिन्च छन भने बिराट कोह्ली २ मा छन । त्यसैगरी बलिङमा भने नेपाबाट बसन्त […]
October 9, 2015
असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]
October 7, 2015
काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]