January 5, 2016
पुष २१ गते, काठमाडौं आज मुम्बईमा १५ बर्षे प्रनव धनवडेले एउटाै इनिङमा १००० रन बनाउदै ११७ बर्ष पुरानो किर्तिमान टोडेका छन । प्रनव कुनै पनि क्रीकेटको फर्म्याटमा १०००रन बनाउने पहिलो खेलाडी भएका छन । सन १८९८मा बेलायतका अर्थेर कोलिन्सले ६२८ बनाएपछी उक्त रेकोर्ड ११७ बर्षसम्म कसैले तोड्न सकेका थिएनन । प्रनवले ३२३ बल खेल्दै १००९ […]
December 28, 2015
यज्ञराज जोशी, धनगढी, पौष १२ गते । धनगढीमा आज सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै ाष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन । त्यस्तै धनगढीका युवा […]
December 22, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ । प्रमुख कार्यकारी र […]
December 15, 2015
विवादबीच नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनले चतुर बहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चुनेको छ| राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्वाचन रोक्ने निर्देशन र माओवादी पधादिकारी सहित ११ जनाको बहिष्कारका बाबजुद मध्यरातमा भएको निर्वाचनले दुइ उपाध्यक्ष बाहेक सबै पद् निर्विरोध भएको थियो| सुरुमा युवा तथा खेलकुद मन्त्रि सत्यनारायण मण्डलले ११ बजे साधारण सभाको उद्घाटन गर्ने भनिएपनि […]
December 8, 2015
२७ जनवरी देखी बाङ्लादेशमा हुने यु-१९ बिश्व कप क्रीकेटमा नेपालले आफ्नो पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड बिरुद्ध खेल्ने भएको छ । आइसिसिले सार्वजनिक गरेको तालिकामा पहिलो दिन आयोजक बाङ्गल्देशले दक्षिण अफ्रिका बिरुद्ध खेल्ने छ । १६ राष्ट्रय सहभागी भएको प्रतियोगिताको फाइनल १४ फेब्रुअरीमा खेलिने छ । समुह ‘डि’ मा रहेको नेपाल भारत्, न्युजिल्याण्ड र अष्ट्रेलियासँग भिड्ने छ । पहिलो […]
December 2, 2015
मंसिर १६, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इंगल्याण्डका कप्तान एलिष्टर कुकको नेतृत्वमा वर्ष टेष्ट टिम घोषणा गरेको छ| चौथोपल्ट टेष्ट टोलीमा पर्न सफल रहेका कुक सर्वाधिक रन बनाउने लिष्टको शिर्ष स्थानमा छन्। दोस्रोपल्ट कप्तानीको अवसर पाएका कुक संगै इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जो रुट पनि टिममा सामेल छन्| इंग्ल्यान्डका तिन खेलाडी संगै अष्ट्रेलियाका टेष्ट […]
November 27, 2015
नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दाशानायकेलाई आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परिषदमा बिदाई गरे । उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए । “उहााले नेपाली क्रिकेटमा गरेको सेवाको […]
November 27, 2015
ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आज एक कार्यक्रम माझ राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रशिक्षक पुबुदु दसानायकेलाई सम्मान गरेको छ| एकेडेमीको परिसरमा आयोजित कार्यक्रममा अंकुर विद्याश्रमको पनि संलग्नता थियो| नेकपा एमालेका सचिव योगेश भट्टराईउपस्थित रहेका कार्यक्रममा एकेडेमीले प्रशिक्षक दसानायकेलाई सम्मान गरेको थियो| पपुआ न्यु गिनीसंगको खेल पछि प्रशिक्षण छोडेका दसनायाके विगत चार वर्षदेखि राष्ट्रिय टोलीका प्रशिक्षक रहदैं […]
November 24, 2015
२०११ बाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्हालेका पुबुदु दासानायके चार वर्षको बसाईंपछि बिट मार्दैछन्| चार वर्षको अन्तरालमा डिभिजन एकमा पुग्यो र नेपालले टि-२० विश्वकपमा पनि सहभागिता जनायो| राजिनामा दिएर पपुआ न्यु गिनिसंगको खेलपछि आफ्नो कार्यभार छोडेका पुबुदुसंग ‘द हिमालयन टाइम्सका’ स्पोर्टस चिफ महेश आचार्यले गरेको कुराकानी सोहि पत्रिकाबाट नेपालीमा अनुवाद गरेका छौं| • नेपाललाई रोज्नुको […]
November 23, 2015
अन्तिम खेलमा मेरिलेबोन क्रिकेट क्लबले (एमसीसी) सोमबार नेपाल–११ लाई ट्वान्टी–२० खेलमा ४० रनले पराजित गर्दै जितका साथ नेपाल भ्रमण टुंगाएको छ। एमसीसीले नेपाल भ्रमणमा ३ मा जित हात पार्यो भने २ मा पराजय भोग्यो। पोखरामा एमसीसी स्थानीय टिमसँग अन्तिम बलमा ४० ओभरको खेलमा पराजित भएको थियो। नेपाल–११ सँगको दुई दिवसीय खेल एमसीसीले बराबरीमा टुंगाएको थियो। एमसीसीले […]