July 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यहि आउँदो डिसेम्बर महिनामा हुने भएको छ। प्रतियोगिताको आयोजक इपिएल प्रा.लि.ले आज राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लोगो पनि अनावरण गरेको हो। गत सिजन ६ फ्र्यान्चाइज सम्मिलित लिगमा यस पटक भने ६ ओटा सहरको नाम प्रयोग गरिने भएको छ। उक्त टोलीहरुको मालिकको नाम भने […]
July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गतवर्षदेखि सुरु भएको एभरेष्ट प्रिमिएर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यस वर्ष पनि आयोजना हुने भएको छ। पहिलो संस्करणको उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले जितेको थियो। यस वर्ष हुने दोश्रो संस्करणबारे जानकरी दिन आयोजकले भोली राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो […]
July 26, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड वाट सम्मानित गर्ने भएको छ । अर्वाडका लागि गठित छनौट समितीले अन्य विद्याका मनोनयन सार्वजनिक गर्ने क्रममा बुधबार रानाभाटलाई सम्मान गर्ने जानकारी दिएको छ । यसअघि चार विधामा अवार्ड दिए आएको मञ्चले यसपटक अर्को विधा थप […]
July 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट खेल्न सिंगापुर पुगेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै छ। प्रतियोगितामा ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै उपविजेता बनेको टोली विश्वकपमा छनोट हुन असफल रहेको थियो। १४ खेलाडी र ३ अफिसियल सहितको टोली आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत अफगानिस्तान छनोटका सबै खेल जित्दै सन् २०१८को जनवरीमा हुने विश्वकपका लागि छनोट भयो। नेपालले छनोट प्रतियोगितामा ६ मध्ये ४ खेल जित्यो र अफगानिस्तान विरुद्धको २ खेलमा पराजय भोग्यो। प्रतियोगिताको समापनपश्चात प्रशिक्षक बिनोद दासले नेपाली टोलीको ब्याटिङ नचल्नु नै नेपालको छनोट नहुनुको मुख्य कारण रहेको बताए। […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्रको छनोट अन्तर्गत नेपालका कप्तान सन्दिप लामिछानेले प्रतियोगिताको ‘म्यान अफ द सिरिज’को उपाधि जितेका छन्। प्रतियोगिता अवधिभर ६ खेलमा ३ पटक ५ विकेट लिएका सन्दिपले कुल २४ विकेट लिएका थिए। प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध २१ रन खर्चेर ५ विकेट लिएका सन्दिपले दोश्रो खेलमा १७ रन […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– अफगानिस्तानसँग पराजित भएसँगै नेपाल आइसिसी यू १९ विश्व कपमा छनोट हुन असफल भएको छ । झिनो सम्भावनाका साथ मंगलबारको खेलमा उत्रेको नेपाली टोली अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । विश्व कप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । छनोटका सबै खेल जितेको अफगानिस्तानले अर्को बर्ष आयोजना हुने विश्व कपमा […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। दोश्रो पारीको सुरुवात गरेको नेपालले प्रतियोगितामा जारी खराब ब्याटिङलाई निरन्तरता दिएको छ। नेपालले २३ रनको स्थितिमै आफ्नो […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो। अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए। १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत आज हुने अन्तिम खेलमा अफगानिस्तान र नेपाल भिड्दैछन्। खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको छ। पछिल्ला ५ खेलमा टस जितेको नेपालले ४ खेलमा फिल्डिङ रोजेको थियो भने सिंगापुरविरुद्ध दोश्रो चरणमा ब्याटिङ रोजेको थियो। १० अंक बोकेर शीर्ष स्थानमा रहेको अफगानिस्तानले विश्वकपमा स्थान बनाउने […]