August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा आइतबार भएको खेलमा सिंहालेस क्रिकेट क्लबसँग १० विकेटले पराजित भएपछि नेपाली खलाडी सम्मिलित टोली उप विजेतामा समिति भएको छ । पारस महबुस सम्मिलित […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी […]
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको तीन खेलमध्ये दुई खेलमा जित हात पार्दै नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङ स्टार समूह ‘बी’ को उपविजेताको रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको […]
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टारले सिंगापुरमा जारी पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । इण्डियन एसोसिएसनको खेल मैदानमा शनिबार भएको समूह चरणको दोस्रो खेलमा इमिर्जिङ स्टारले मेलवर्न क्रिकेट क्लबलाई डिएल पद्धतिमा २९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात […]
August 11, 2017
काठमाडौँ (एजेन्सी) – नेपाली महिला क्रिकेटमा लामो समयदेखि सक्रिय रहेको राइजिङ क्रिकेट फर वुमन (आरसीडब्लु) टोली विशेष प्रशिक्षणका लागि भारत पुगेको छ। विश्वकप छनोटको तयारीलाई लक्षित गर्दै ८ सदस्यीय टोली १५ दिने कार्यक्रममा सहभागी हुन शुक्रबार दिल्ली पुगेको हो। दिल्लीस्थित टि.एन. मेमोरियल एकेडेमीले नेपाली टोलीलाई प्रशिक्षणका लागि विशेष आमन्त्रण गरेपछि टोली त्यसतर्फ बुधबार प्रस्थान गरेको […]
August 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – सिंगापुरमा आजबाट शुरु भएको पाँचौ संस्करणको सिंगापुर क्रिकेट क्लब इन्टर नेशनल टी–२० क्रिकेट प्रतियोगितामा नेपालका दुई खेलाडी पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस र टिमका महत्वपूर्ण सदस्य मेहबुब सम्मिलित सिंगापुर इमर्जिङ […]
August 9, 2017
अर्जुन कार्की बागलुङ – तीब्र गतिका बलर करण केसी छोटो समयमा नेपाली क्रिकेटमा स्थापित नाम हो । अहिले उनको खेल मनपराउने धेरै छन् । तर, उनले जुन जिल्लाबाट अघि बढ्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परिचय बनाए त्यो जिल्लामा भने क्रिकेटको अवस्था निकै उराठ लाग्दो छ । करणले पश्चिमको बागलुङबाट घरेलु क्रिकेटको यात्रा सुरु गरेका थिए । […]
August 6, 2017
पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि२०को खेलाडी किनबेच (अक्सन) सम्पन्न भएको छ। ६ टोलीको सहभागिता रहने प्रतियोगिता भदौको पहिलो साताबाट पोखरामा हुँदैछ। आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरेर १ सय ४५ खेलाडी मध्य ८४ खेलाडीलाई टोलीहरुले खरिद गरेका थिए। गण्डकी र धौलागिरी अञ्चलका […]
August 5, 2017
पोखरा (हाम्रो खेलकुद) – साउनको अन्तिम साताबाट सुरु हुने माछापुच्छ्रे क्रिकेट लिगको अक्सन आइतबार हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा हुने टि२० लिग भदौ ६ गतेदेखि पोखरामा हुँदैछ। १ सय ३५ खेलाडी सहभागी हुने अक्सनमा टोलीहरुले खेलाडीमाथि बोली लगाउनेछन्। गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरु मात्र सहभागी हुने यस प्रतियोगितामा ६ […]