March 5, 2016
धनगढी, फागुन २२ सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल) सिजन–३ मा टिम चौराहाले विजयी सुरुआत गरेको छ । युवा लेग स्पिनर अमन पन्थीको उत्कृष्ट प्रदर्शनको मद्दतमा चौराहाले आफ्नो पहिलो खेलमा हसनपुर माथि ७ विकेटको जित हात पारेको हो । शनिबार भएको पहिलो खेलमा हसनपुरले दिएको टस जितेर पहिले ब्याटिङ गरेको हसनपुरले दिइएको ७२ रनको लक्ष्य […]
March 4, 2016
धनगढी, फागुन २१ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा शनिवार (फागुन २२) गते देखि चैत १३ गतेसम्म धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल)–३ को तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा डिसिएका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए । […]
March 4, 2016
काठमाडौं, फागुन २१ । दुई विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘प्रथम रुस्लान कप २०७२’को उपाधिको लागि भिड्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा दुवै टिमले सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मीले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ८ विककेटले […]
February 29, 2016
inepalonline.com बाट यज्ञराज जोशी कक्षा ७ मा अध्ययन गर्दा गर्दै डडेल्धुरा आलितालका दिलबहादुर बोहरा घरको आर्थिक स्थिती कमजोर भएकाले केही जागिरको खोजीमा भारतको पञ्जाव गए । पञ्जावमा पुगि काम गर्र्न सुूरु गरे निकै मेहनती र लगनशिल भएकाले उनका मालिकले उनीलाई कामसँगै पढाई अगाढी बढाउँन सुझाव दिए र आवश्यक सहयोग पनि गरे । काम र पढाईसँगसँगै […]
February 29, 2016
डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउन सक्ने भएका छन् भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ। छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ। को हुन आइ.पि.एल खेल्न पाउन सक्ने नेपाली खेलाडी दिल बाहादुर ? दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया […]
February 28, 2016
आकस्मिक आन्द्राको समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अस्पतालमा भर्ना भएका छन्| सामान्य मानिने आन्द्राको समस्या (Intestinal Obstruction)ले सताएपछि पारस नर्भिक हस्पिटल पुगेका हुन्| सामान्य समस्या भएपनि डाक्टरले उनलाई अब्जरभेसनमा राखेका छन्| डाक्टर मधु घिमिरेको नेतृत्वमा उनको उपचार भैरहेको जानकारी प्राप्त भएको छ| अकस्मात पेट दुख्न थालेपछि उनलाई शुक्रबार दिउसो साढे दुइ […]
February 28, 2016
काठमाडौं, फागुन १६ काठमाडौंमा जारी प्रथम रुस्लान कप टी–२० प्र्रतियोगितामा सशस्त्र प्रहरकिो एपिएफ क्लब र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले लर्ड बुद्ध क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । हिमालयनले दिएको १५५ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०० रनमात्र बनाउन […]
February 27, 2016
काठमाडौं, फागुन १५ आयोजक रुस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर(केसीटिसी) ले शनिबारबाट सुरु भएको प्रथम रुस्लान क्रिकेट कप प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा आयोजक केसीटिसीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई १० विकेटको भारी अन्तरले पराजित गरेको हो । ग्रेट हिमालयनले दिएको ८२ रनको झनो लक्ष्य केसीटिसीले विना विकेट १६.१ ओभरमा […]
February 27, 2016
धनगढी क्रिकेट लिग भाग ३ मा टीम क्याम्पसरोडका मालिकका रुपमा दिपक खड्का अगाढी आएपछि नेपाली क्रिकेट प्रेमीहरुले उनको बारेमा बुझ्न र जान्न चाहे । नजिकैको भारतमा हुने आईपिल प्रतियोगितामा आफ्नो टीम स्थापित गर्ने मालिकहरु ठुलो उधोग सञ्चालकहरु, फिल्मि स्टारहरु हुने गर्दछन । उनीहरुसँग अथाहा सम्पत्ती छ र त्यहाँ क्रिकेटलाई व्यवसायिकीकरण पनि गरिएको छ । व्यवसायिक […]
February 25, 2016
यज्ञराज जोशी काठमाडौ फागुन १३ । डिसिएले एनसिएसलाई दुई विकेटले पराजित गर्दै क्रिकेटको शहर धनगढीमा जारी धनगढी क्रिकेट एकेडेमी (डिसिए) र नेपाल क्रिकेट स्कुल (एनसिएस) बीचको एक दिवसीय सिरिज बराबरीमा ल्याएको छ । अघिल्लो दिन एनसिएसले सात विकेटको जित निकालेको थियो । दुवै टोली बीच निर्णायक एकदिवसीय खेल भोलि हुनेछ । पाहुना टोली एनसिएसले दिएको […]