default_image

क्रिकेट

April 25, 2016

आइसिसीले सरकारी हस्तक्षेप स्वीकार नगर्ने

काठमाडौं – झन्डै पाँच महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) माथि गरेको हस्तक्षेपलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अस्वीकार गरेको छ । आफु मातहत रहेको क्यानलाई निर्वाचन गर्नु भन्दा विवादमा पार्न राखेप उद्दत रहँदै आएको छ । मंसिर २९ गते साधारण सभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यो साधारण सभालाई […]

April 25, 2016

आइसिसीले क्यानलाई निलम्बन गर्यो

काठमाडौं -नेपाल र नाबियाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुईवटा खेल भएको एक साता नवित्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ । नामिबियाविरुद्ध वैशाख ४ र ६ गते कीर्तिपुरमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो । नेपालमा निर्वाचित र तदर्थ गरि दुई क्यानको विवादका कारण आइसिसीलाई निलम्बन गर्ने बलियो […]

virat kohli ipl rcb 2016

April 24, 2016

विराट कोह्लिको पहिलो सतक

रोयाल च्यालेन्जर ब्याङ्लोरका कप्तान विराट कोह्लीले टि २० क्रीकेटमा पहिलो पटक सेन्चुरी प्रहार गरेका छन । जारी ईन्डियन प्रीमियर लिग (आइपिएल)मा गुज्रात लायन्स बिरुद्ध कोह्ली ले ६३ बल खेल्दै कोह्ली ले ११ चौका र १ छक्काको मद्धत ले १०० रन जोडेका हुन । बेङलोरले २० ओभर खेल्दै गुज्रात सामु १८१ रनको लक्ष्य तयार पार्यो ।

April 24, 2016

हैदराबादको तेस्रो जित, वार्नरको अर्को अर्धशतक

हैदराबादको तेस्रो जित, वार्नरको अर्को अर्धशतक हैदराबाद( एजेन्सी)- इन्डियन प्रिमिय लिग (आइपिएल) मा लगातार तेस्रो खेल जिते क्रममा सनराइजर्स हैदराबादले शनिबार किड्स ११ पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । पञ्जाबले छोडेको १ सय ४४ रनको लक्ष्य हैदराबादले १३ बल अघि ५ विकेट गुमाएर प्राप्त गरेको थियो । हैदराबादको अपिनिड जोडी फेरी एकपटक जमेपछि टोलीको […]

dhoni-rahane-m

April 22, 2016

कोहलीको बैंगलोरसँग धोनीको पुने पराजित

जारी आइपिएलमा निकै रोमान्चक खेलमा  बैंगलोरले पुने लाई १३ रनले हराएको छ  । पहिले ब्याटिङ गरेको बैंगलोरले कप्तान कोह्ली र डि भिलिएर्सको १५५ रनको साझेधारीमा १८६ रनको लक्ष्य दिएको थियो  । कोह्ली ले ८० र डि भिलिएर्स ले ८३ रन जोडेका थिए  । जवाफमा उत्रेको पुनेको लागि ओपनिङ आएका डु प्लेसी टिक्न नसक्दा र पहिलो विकेटमा आएका केभिन पिटर्सन घाइते भएर […]

April 22, 2016

हैदरावादको फराकिलो जित, वार्नर र धवनको ठूलो साझेदारी

राजकोट (एजेन्सी)- ओपनरद्धय डेभिड वार्नर र शिखर धवनले अविजित साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार सनराइजर्स हैदरावादले गुजराज लाइन्सलाई १० विकेटले हराएको छ । वार्नर र धवन दुवैले अर्धशतक बनाउँदै १ सय ३७ रनको साझेदारी गरेपनि टोलीले १४.५ ओभरमा जित हासिल गरेको थियो । त्यस अघि टस हारेर ब्याट्गिको निम्तो पाएको गुजराजले ८ […]

April 21, 2016

मुम्बईको जितमा शर्माको अर्धशतक

मुम्बई (एजेन्सी) -कप्तान रोहित शर्माको अर्धशतकिय पारीसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार रोयल च्यालेन्र्जस बैंगलोरलाई ६ विकेटले हराएको छ ।   टस हारेर पहिले ब्याटिडको निम्तो पाएको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर बनाएको १ सय ७० रनलाई पनि जोगाउन सकेन । कप्तान शर्माको शानदार ब्यािट्डमा मुम्बईले ४ विकेट गुमाएर १२ बल […]

April 19, 2016

कप्तान पारसको चिन्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्नुलाई नेपालको क्रिकेट विकास भएको मान्नु गलत हुने कप्तान पारस खड्काले बताएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामबियालाई सोमबार दोस्रो खेलमा ३ विकेटले हराउँदा शतकिय पारी खेल्दै टोलीलाई जिताएपछि पारसले भने, राष्ट्रिय टोलीको प्रदर्शन र क्रिकेट विकास फरक विषय हो । खेलमा कहिले सफल कहिले असफल […]

April 19, 2016

वार्नरको कप्तानी पारीको मद्दतले हैदरबाद विजयी

इन्डियन प्रिमिएर लिग (आईपिएल) अन्तर्गत हिजो भएको खेलमा सनराइजर्स हैदरबादले मुम्बइ इन्डिएन्सलाई सात विकेटले पराजित गरेको छ| पहिलो ब्याटिङ्ग गर्दै बिसओभरमाा १४२/६को स्कोर खडा गरेको मुम्बइको लागि अम्बाटी रायडु र हार्दिक पाण्ड्याले आकर्षक पारी खेले| रायडुले ५४ रन बनाए भने पाण्ड्याले २८ बलमा अविजित ४९ रन बनाए| हैदराबादका लागि स्रानले ३ विकेट लिए| १४३ रनको […]

April 18, 2016

पारस खड्का: लगातार जित्नुनै ठुलो कुरा

नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो । खेलपछी मिडियाहरुसँग बोल्दै कप्तान खड्काले जित नै ठुलो भएको र […]

Success

Thank you for your time.