default_image

क्रिकेट

April 29, 2016

लचक भएपनि निर्वाचित क्यान प्रस्ताव विहिन

 काठमाडौं – क्रिकेट विकासका लागि लचकता अपनाउन तयार रहेको जनाएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कार्यसमितिले आफ्नोतर्फबाट सहमतीका लागि ठोस प्रस्ताव भने अघि सार्न सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले यसैसाता लगाएको निलम्बन फुकुवा गराउन लचकता अपनाउन तयार निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । ‘आइसिसीबाट निलम्बनमा पर्नु नेपाली क्रिकेटका लागि कुनै […]

smith ipl century pune

April 29, 2016

स्मिथको शतकिय पारि

ईन्डिएन प्रीमियर लिग (आइ पि एल ) मा पुनेका स्टिभेन स्मिथले सतक प्रहार गर्दै गुज्रात सामु १९६ रनको लक्ष्य खडा गरेका छन । पहिलो विकेटमा आएका स्मिथले ५४ बलको सामना गर्दै १०१ रन जोडेका हुन । उनले ९७मा हुदा चौका प्रहार गर्दै १०१ रन पुर्याए भने ब्राभोको अर्को बलमा बोल्ड हुँदै पेबोलिएन फर्किए । शतक […]

default_image

April 29, 2016

मुम्बईसँग हार्यो कोलकाता

हिजो बेलुकी भएको आइपिएलको खेलमा मुम्बई ईन्डियान्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । १७५को लक्ष्य पाएको मुम्बईले १२ बल अगाडिनै लक्ष्य पुरा गरेको थियो । टस हरेपछी ब्याटिङमा उत्रीएको कोलकाताले पुरा २० ओवर ब्यटिङ गर्दै ५ विकेटको नोक्सानिमा १७४रन बनाएको थियो । कप्तान गौतम गम्भिर्लए अर्धशतकिय पारी खेल्दै १७४ रन बनाउन महत्वपुर्ण […]

April 28, 2016

सन्दीपलाई हङकङ ट्वान्टी–२० क्रिकेटमा मौका

काठमाडौं– नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लि खेल्ने भएका छन् । वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् […]

April 27, 2016

१ रनको जितपछि गुजरात आइपिएलको शीर्षस्थानमा

दिल्ली ,(एजेन्सी) क्रिस मोरिसले ब्याट्डि र बलिड्मा उच्च प्रदर्शन गरेपनि दिल्ली डेरडेभिल्स गुजराज लायन्ससँग १ रनले पराजित भएको छ । ६ खेलमा पाँचौ जितपछि १० अंकका साथ गुजराज कोलकाता नाइट राइडर्सलाई पछि पार्दै अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ टोली रहेको आइपिएलमा ६ अंकसहित दिल्ली तेस्रो स्थानमा छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको […]

April 27, 2016

एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट हुने

काठमाडौ – कञ्चनजंघा इन्टरनेसनल प्रालिले एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिालयको मैदानमा शनिबार सुरु हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नकआउटका आधारमा हुने प्रतियोगिता वैशाख २५ सम्म चल्नेछ । आयोजक कञ्चनजंगाले यसअघि कुरिनटारमा कर्पोरेट बिच क्रिकेट आयोजना गरेको थियो […]

April 27, 2016

धोनीको पुने विजयी

हैदरावाद (एजेन्सी) – महेन्द्र सिंह धोनीको राइजिड् पुने सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार सनराइजर्स हैदरावादलाई डक वर्थ लुइस (डिएल) को आधारमा ३४ रनले हराएको छ । टस हारेर पनि पहिले ब्याटिड्को अवसर पाएको हैदरावदले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जवाफमा पुनले ११ ओभरमा तीन विकेटको क्षेतिमा […]

April 26, 2016

पूर्व अर्थमन्त्री महत- राजनीतिक हस्तक्षेपले क्रिकेट संघ निलम्बनमा पर्यो

काठमाडौं –कांग्रेस नेता रामशरण महतले राजनीतिक हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको बताएका छन् । गत बर्षको भूकम्प र त्यसपछि पूर्ननिर्माणमा भएको ढिलाइका बारेमा कान्तिपुर एफएमको हेडलाइनर्समा कुरा गर्दै पूर्व अर्थमन्त्री समेत क्रिकेटका विषयमा पनि धारणा राखेका थिए । राजनीतिक हस्तक्षेपले सबै क्षेत्र अस्तव्यस्त हुँदै गएको त्यसको पछिल्लो उदाहरण क्यान भएको उनको भनाई […]

April 25, 2016

पञ्जाब फेरी हार्यो, मुम्बईका पटेल र रायडुको अर्धशतक

चन्डिगढ- पार्थिव पटले र अम्बाटी रायडुको शतकिय साझेदारी तथा बलरहरुको किफायती बलिड्बाट प्रेरित मुम्बई इन्डियन्सले सोमबार इन्डियन प्रिमियर लिगमा किड्स ११ पञ्जाबलाई २५ रनले हराएको छ । टस हारेर पाएको ब्याटिड्को मौकालाई पुरापुर उपयोग गर्ने क्रममा पटेल र रायडुले दोस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेपछि मुम्बईले ६ विकेटको क्षेतिमा १ सय ८९ रन […]

April 25, 2016

नेपालले आइसिसीका प्रतियोगिता भने खेल्न पाउने

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपनि नेपाली क्रिकेट टोलीले भने अन्तराष्ट्रिय क्रिकेट खेल्न पाउने बताइएको छ । आन्तरिक विवादमा रुमलिएको नेपाली क्रिकेटको सर्वोच्च निकायमा सरकारी हस्तक्षेप भएको उल्लेख गर्दै आइसिसीले क्यानलाई निलम्बन गरेको थियो । हाल नेपाली क्रिकेट टोलीले८ राष्ट् सम्मिलित आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भाग लिइ रहेको […]

Success

Thank you for your time.