default_image

क्रिकेट

July 11, 2016

नेपाल क्रिकेट टोली इङ्ल्यान्डका लागि उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना नेदरल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई खेल खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यासका लागि सोमबार इङ्ल्यान्ड प्रस्थान गरेको छ । नेपाली टोलीले लड्स क्रिकेट मैदानमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग साउन ४ गते अभ्यास मैत्रीपूर्ण खेल खेल्नेछ । पारस खड्का को नेतृत्वमा टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, […]

sandip lamichhane

July 8, 2016

सन्दीपलाई सानिमा बैंकले मासिक २० हजार दिने

काठमाडौं – क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ ।  । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैंकका सिइओ भुवन दाहालले घोषणा गर्दै आजको मिती देखी २ बर्ष सम्म सन्दिपलाई उक्त रकम दिने निर्णय सार्वजनिक गरेका हुन । समाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सन्दिपलाई उक्त सहयोग गरेको र दुइ बर्ष पछी सम्झौता समिक्षा गर्दै मासिक रकम […]

July 5, 2016

नरेश र सुसनलाई विदेशी क्लबमा खेल्ने मौका

काठमाडौं (हाम्रो खेलकुद) – केही साताअघि नयाँ नेतृत्व पाएको नेपाल क्रिकेट खेलाडी संघले दुई नेपाली खेलाडीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने मौका जुटाएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका नरेश बुढाएर र सुसन भारीलाई वैदेशिक क्लबमा खेल्ने मौका मिलेनको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ । संघका महासचिव पारस खड्काले जारी गरेको विज्ञप्ती अनुसार नरेशले क्यानाडाको ब्लुमफिल्ड […]

July 4, 2016

पारसको नेतृत्वमा बेलायत भ्रमणको लागि क्रीकेट टिम घोषणा

काठमाडौं, हाम्रोखेलकुद नेपाली क्रीकेट संघ (क्यान)निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको छ ।  कप्तान पारस खड्का, कोच जगत टमाटा र आईसीसीका प्रतिनिधि राजु बैंकटपति रहेको छनोट समितिले घोषणा गरेको टोलीमा नयाँ खेलाडी विक्रम शोवले मौका पाएका छन भने वर्ल्ड क्रीकेट लिग खेलेका नरेश बुढायर र बल सुशन भारी बाहिरिएका […]

June 27, 2016

शरद नेपालमा ड्याटसन कारको ब्रान्ड एम्बेसडर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान शरद भेषावकरलाई नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आफ्नो ब्रान्ड एम्बेसडर तोकेको छ । शदर र पायोनियबीच आइतबार सम्झौता भएको थियो । शरदले अहिले कम्पनीसँग एक वर्षको सम्झौता भएको बताए । मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान शरदले सन् २००४ मा युएईविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ […]

June 23, 2016

मदन आश्रित क्रिकेटको उपाधि नेपाल पुलिसलाई

दोश्रो मदन आश्रित रास्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाईनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए । प्रतियोगिताको उत्कृस्ट […]

June 21, 2016

भारतसँग जिम्बावे १० विकेटले पराजित

हरारे (एजेन्सी)– भारतले सोमबार जिम्बावेलाई १० विकेटले हराउँदै ट्वान्टी–२० क्रिकेट श्रृखंलामा १ –१ को बराबरी गरेको छ । तीन वटा खेलको अन्तिम खेल अब निर्णायक बन्न भएको छ । पहिलो खेलमा भारत पराजित भएको थियो । एक सय रनको लक्ष्य पछ्याएको भारतले ४१ बल अघि नै विकेट नगुमाइ १ सय ३ रन बटुलेको थियो । […]

Indian Cricket Team

June 20, 2016

जिम्बाब्वे रेप केसमा दुइ भारतिय पक्राउ

हारारे , अजेन्सी जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ  ।  दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ । पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र  जाम्बियाका व्यापारी  राजकुमार कृष्णन परेका छन । सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको […]

June 8, 2016

दक्षिण अफ्रिकाले विश्वकप विजेता अस्ट्रेलियालाई हरायो

जर्जटाउन (एजेन्सी)– तीब्र गतिका बलर कागिसो राबाडाले उत्कृष्ट बलिङ गरेपछि त्रिकोणात्मक श्रृखंलामा आज दक्षिण अफ्रिकाले विश्वकप विजेता अस्ट्रेलियालाई ४७ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । मध्यम लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४.२ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । […]

June 6, 2016

नेपाली टोलीको आन्तरिक तयारीको जिम्मा सिइओ घिमिरेलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय टोलीको तयारी थाल्ने प्रक्रिया अघि बढाएको छ । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेदरल्यान्ड्ससँग हुने खेलको तयारीका लागि आइसिसीले निलम्बित क्यानकी प्रमुख कार्यकारी अधिकृत सिइओ भावना घिमिरेलाई निर्देशन दिएको । आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले चतुरबहादुर चन्दको […]

Success

Thank you for your time.