September 24, 2017
इन्दोर (एजेन्सी)– भारतले लगातार तेस्रो खेलमा पनि अस्ट्रेलियालाई हराएको छ । आज ५ विकेटलेको जित हासिल गरेको भारतले पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरुआत दिलाएपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३ बलअघि […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि दर्ता भोलिबाट सुरु हुने भएको छ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनको लागि दर्ता भोलीबाट असोज असोज २३ गतेसम्म खुल्ला रहने जानकारी दिएको छ । खेलाडीले www.eplt20.com मा गएर नाम दर्ता गराउन सक्नेछ । खेलाडी […]
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ ।चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ […]
September 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी अक्टोबर हङकङसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि तेस्रो अभ्यास खेलमा शरद भेषावकरको शतक प्रहार गरेका छन् । चेन्नाईमा अभ्यासरत नेपाली टोलीले तेस्रो अभ्यास खेलमा तामिलनाडु ए विरुद्ध ३ सय १२ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । नेपालका लागि पहिलो विकेटमा आएका शरदले सर्वाधिक १ सय रन बनाउँदै आउट भएका थिए । […]
September 21, 2017
कोलकोता (एजेन्सी) – अस्ट्रेलियाविरुद्धको दोस्रो खेल ५० रनले जित्दै आज भारतले पाँच एक दिवसीय श्रृंखलामा २-० को अग्रता लिएको छ । कोलकोताको इडेन गार्डनमा भएको खेलमा भारतका लागि २ सय ५२ रन रक्षा गर्न कुलदिप यादवले ह्याट्रिक लिएका थिए ।
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । आजको खेलमा उप कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट प्ररित नेपाली टोली मिलानपुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गर्यो । २ सय ५२ रनको लक्ष्य पछ्याएको मिलानपुरले राम्रो सुरुआत गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– उप कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै भारतको चेन्नई भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ । मिलानपुर रिक्रियसन क्लबविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले रिटार्य हर्ट हुनुअघि सय रन बनाएका थिए । उनले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको […]
September 21, 2017
कोलकोता (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसिय क्रिकेट खेल आज हुँदैछ । पाँच एक दिवसिय श्रृखंलामा भारतले १–० को अग्रता लिइसकेको छ । निरन्तरको हारलाई रोक्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गर्ने प्रयास गर्नेछ । पहिलो खेलमा अस्ट्रेलिया डिएलको आधारमा २६ रनमा पराजित भएको थियो । वर्षाका कारण २१ ओभरमा १ सय ६४ को लक्ष्य पछ्याएको […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो अभ्यास खेलमा शतक प्रहार गरेका छन् । ज्ञानेन्द्र १ सय रन बनाएपछि रिटायर्ड आउट हुँदै बाहिरिएका छन् । मिलानपुर रिक्रियसन क्लबसँगको खेलमा नेपाली टोलीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो । ज्ञानेन्द्रले ओपनरको रुपमा नेपालको इनिङ्ग्स सम्हालेका थिए । अर्का […]
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेलमा मिलानपुर रिक्रियसन क्लबसँग टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र […]