October 3, 2016
एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज फाइनल खेल टि.यु. मैदानमा दिनको दिउसो १२:३० बजेबाट सुरु हुँदैछ। फाइनलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। फाइनलमा आमने सामने हुन लागेका पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स दुवै उपाधि जित्ने दाउमा छन्। समुह चरणको पाँचै खेल जितेको तेजले यसअघि सो टोलीलाई मात दिइसकेको छ। प्रतियोगिताको प्लेअर अफ […]
September 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कलर्स एक्स-फ्याक्टर्सले शक्ति गौचनको कप्तानीमा रहेको जगदम्बा राइनोजलाइ सुपर ओभरमा हराएको छ। पहिलो ब्याटिङ्ग गरेको एक्स-फ्याक्टर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोडेको थियो। ओपनर हरिशंकर शाह र फैजल खान नचलेपनि राजेश र कप्तान ज्ञानेन्द्रले पारि सम्हालेका थिए। ज्ञानेन्द्रले […]
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाइ ४९ रनको भारि अन्तरले हरायो। म्यान अफ द म्याच करण केसीको आक्रमण ब्याटिङ्गको मद्दतले पन्चकन्या तेजले पहिलो इनिंग्समा १८५ रनको विशाल योगफल खडा गरेको थियो। केसीले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५२ रन बनाएका थिए। […]
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – बसन्त रेग्मीले कप्तानी गरिरहेका कान्तिपुर गुर्खाज बिहिबार कलर्स एक्स-फ्याक्टर्ससंग १५ रनले पराजित भएपछि प्रतियोगिताको फाइनलमा नपुग्ने पक्का भएको छ। टि.यु. मैदानमा बिहिबार भएको पहिलो खेलमा पहिलो ब्याटिङ्ग गर्दै कलर्स एक्स-फ्याक्टर्सले गुर्खाज सामु १२५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। एक्स-फ्याक्टर्सका लागि योगेन्द्र सिंह कार्कीले ३० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले […]
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]
September 27, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमिएर लिग अन्तर्गत आज टि.यु. मैदानमा भएको खेलमा राइनोजले गुर्खाजलाई ११ रनले पराजित गर्यो। खेलमा पहिलो ब्याटिङ्ग गरेको राइनोजले ८ विकेटको नोक्सानीमा १२४ रन जोडेको थियो। राइनोजका लागि सोमपाल कामीले सर्वाधिक ४४ रन जोडेका थिए। उनले बलिङ्गतर्फ एक विकेट लिदैं म्यान अफ द म्याच पनि घोषित भए गुर्खाजको लागि ब्याटिङ्ग […]
September 27, 2016
सोमपाल कामिको म्यान अफ द म्याच प्रदर्शनमा जगदम्बा राइनोजले कान्तिपुर गुर्खाजलाई ११ रनले जित्न सफल भएको छ । टस हार्दै पहिलो ब्याटिङ गरेको राइनोजले निर्धारित २० ओभरमा ८ विकेटको छ्यतिमा १२४ रन बनायो । राइनोजको ब्याटिङमा सोमपाले ४४ रन हान्दै सर्वाधिक रन जोडे । उनले, ३० बल खेल्दै ४ छक्काको मद्धतले सो योगदान दिएका हुन । […]
September 26, 2016
पहिलो दिन बर्षाले प्रवाभित भएपछी दोस्रो दिनको खेलहरुमा दोस्रो ब्याटिङ गर्ने टिमहरुले जित हात पारेका छन । पहिलो खेलमा टस जितेर पन्चकन्या तेजले बलिङ रोज्यो । सोमपाल कामिको २० बलमा ४३ रनको योगदानले जगदमबा राइनोसले २० ओभरमा ४ विकेट खर्चिदै १२९ रन बनायो । जवाफमा पृथु बास्कोटाको ४८ रनको मद्धतले १९ ओभरमा ४ विकेटको छ्यतिमा […]
September 25, 2016
एभेरेस्ट प्रीमियर लिग क्रीकेटको दोस्रो दिन आज दुइ खेलहरु हुँदै छ । बर्षाको कारण पहिलो दिनको खेल प्रभावित भएपछी पहिलो दिन बिशाल वारियर्स र कान्तिपुर गुर्खासले समान १ अंक बाडेका थिए । दोस्रो दिनको पहिलो खेलमा आज पन्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स भिड्दै छन । शरद भेस्वाकरको कप्तानीमा रहेको पन्चकन्या तेजमा बिनोद दास , जितेन्द्र मुखिया, पृथु […]
September 24, 2016
माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेर क्लार्को घरेलु टोली वेस्टर्न सब्बर्ससँगको पहिलो खेलमा नेपाली क्रीकेटका उदाउदा तारा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन । ५० ओभरको खेलमा सन्दिपको टोलिले मोसमन क्रिकेट क्लब बिरुद्ध पहिले बलिङ गरेको थियो । बलिङ गर्ने क्रममा सन्दिपले ८ ओभर गर्दै जम्मा १७ रन मात्र खर्चदै १ विकेट लिएका हुन । सन्दिपको खेलमा […]