default_image

क्रिकेट

Dhoni Pune

April 21, 2017

धोनीलाई पुनेको कप्तानबाट हटाउदा रैना निराश

भारत (एजेन्सी)- भारतमा जारी आईपिएलको टोली राइजिङ्ग पुने सुपरजाएन्टसले महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाएपछि सुरेश रैनाले आफु निराश भएको बताएका छन्। हाल गुजरात लायन्सका कप्तान रहेका रैनाले धोनीको कप्तानीमा राष्ट्रिय टोली र चेन्नई सुपर किंग्सबाट खेलिसकेका छन्। यस सिजन आईपीएलमा धोनीको सर्वत्र आलोचना हुँदै आएको छ। निकै खराब फर्ममा रहेका उनले ५ खेलमा ८७को स्ट्राईक रेटमा […]

Biratnagar Captain Sharad Veshawakar

April 21, 2017

‘घरेलु समर्थकलाई निराश बनाऊँदै उपाधि जित्छौं’ – कप्तान शरद

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलमा घरेलु समर्थकसामु उपाधि जित्नेमा ढुक्क रहेको बिराटनगर किङसका कप्तान शरद भेषावकरले  बताएका छन। प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शरदले आफ्नो टोलीले राम्रो प्रदर्शन गरिरहेकोले उपाधि जित्न कुनै कसर नछाड्ने बताए। “प्रतियोगिताको सबै खेल महत्वपूर्ण हुन्छ, र यो फाइनल खेल भएकोले […]

April 21, 2017

‘चौराहाको पुनरागमनलाई सुखद अन्त्य गर्न तत्पर छौँ’ – कप्तान पारस

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले चौराहाको लक्ष्य घरेलु समर्थकमाझ उपाधि जित्ने रहेको बताएका छन्। उनले डीपीएल जस्तो ठुलो प्रतियोगिता आयोजना हुनुमा आफु एकदम खुसी रहेको अभिव्यक्ति दिए। ‘ नेपालका विभिन्न ६ ठाउँको नाममा प्रतियोगिता गर्दा क्रिकेटको प्रवर्द्धन त हुन्छ […]

Mumbai

April 21, 2017

मुम्बईको कीर्तिमानी जित

इन्दोर (एजेन्सी) –  इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा मुम्बई इन्डीयन्सले  किङ्गस ११ पन्जाबलाई ८ विकेटले पराजित गरेको छ। १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २ विकेट गुमाएर २७ बल बाँकी रहदै लक्ष्य पुरा गर्यो । ब्याटिङलाई समर्थन गरेको विकेटमा टस जितेर पहिले बलिङ रोजेको मुम्बईको यो आइपिएलमा किर्तिमान पनि हो। यो मुम्बईले लक्ष्य पछ्याएर […]

April 21, 2017

बिराटनगर र चौराहा डिपिएल उपाधिको लागि भिड्दै

धनगढी (हाम्रो खेलकुद) – शनिबार हुने धनगढी प्रिमिएर लिगको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषावकर कप्तान रहेका बिराटनगर किङ्स भिड्दै छन्। पहिलो ३ खेल हारेको चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो। एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराहाले दोश्रो क्वालिफायरमा रुपन्देहीलाई […]

April 20, 2017

१५ तस्बिरमा पारसको आक्रमक अर्धशतक

सुबास हुमागाईं धनगढी – टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्स विरुद्धधनगढी प्रिमिएर लिगको (डिपिएल) दोश्रो क्वालिफायरमा जित दर्ता गर्दा चौराहाका कप्तान पारस खड्काले अविजित ६७ रनको पारी खेले। आफ्नो टोलीको ९२ रनको जितमा ‘म्यान अफ द म्याच ‘ बनेका पारसले ३२ बलमै आफ्नो अर्धशतक पुरा गरेका थिए। कुल ४१ बल खेलेका पारसले ६ चौका र् ४ […]

April 20, 2017

चौराहाको सनसनीपूर्ण फाइनल यात्रा

सुबास हुमागाईं धनगढी – धनगढि प्रिमिएर लिगको लिग चरणको सुरुवाती तिन खेलसम्म पनि राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित टिम चौराहा धनगढिले कुनै अंक जोड्न सकेको थिएन। लिग चरणको चौथो खेलमा चौराहाले काठमाडौं गोल्डेन्सको सामना गर्यो। जित हात पार्न सकेमा अर्को चरण पुग्ने गणितीय सम्भावना कायमै रहने हुनाले पारसको टोलीलाई ‘गर या मर’को स्थिति थियो। […]

April 20, 2017

चौराहा डीपीएलको फाइनलमा प्रवेश

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको भारी अन्तर ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। विशाल लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको रुपन्देही ८० रनमा अलआउट भएको थियो। १५.२ ओभर मात्र […]

Paras

April 20, 2017

चौराहाका कप्तान पारसको शानदार अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कप्तान पारस खड्काको अर्धशतकको मद्धतले चौराहाले रुपन्देही सामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो । चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले अविजित रहँदै […]

April 20, 2017

रुपन्देहीलाई जितको लागि १ सय ७३ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कप्तान पारस खड्काको कप्तानी पारीको मद्दतले टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाऊँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो। खड्काले ४१ बलमा अविजित ६७ रन बनाऊँदै […]

Success

Thank you for your time.