default_image

क्रिकेट

Mcclanagan

April 23, 2017

लगातार छैटौं जित सहित मुम्बईको शिर्षस्थान यथावत

मुम्बई (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गतको खेलमा मुम्बईले घरेलु मैदानमा दिल्लीबिरुद्द १४ रनको जित हासिल गर्दै शिर्षस्थानमा आफ्नो उपस्थिति कायम राखेको छ । टस हारेर पहिले ब्याटिंग गरेको मुम्बईले दिल्लीसामु प्रस्तुत गरेको १४३ रनको लक्ष्य रक्षा गर्दै प्रतियोगितामा लगातार छैटौ खेलमा विजयी भएको हो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मुम्बईले १४२ रन तयार […]

April 22, 2017

धोनीको उत्कृष्ट ब्याटिङसंगै पुने विजयी

पुने (एजेन्सी) – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान एवं राइजिङ पुने सुपरजाएन्टसका विकेटकिपर महेन्द्र सिंह धोनीेले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु मेैदानमा पुनेले सनराईजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७६ रन जोडेको थियो। ओपनर शिखर धवनले २९ बलमा ३० रन तथा कप्तान डेविड […]

April 22, 2017

तस्बिरमा डिपिएल फाइनल

धनगढी (हाम्रो खेलकुद) –  धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो । फाइनलका केही तस्बिरहरु: तस्बिर सौजन्य : कौशल अधिकारी / डिपिएल            

Paras Sanath

April 22, 2017

श्रीलंकाविरुद्धको टि–ट्वान्टी सिरिज स्थगित

काठमाडौं (हाम्रो खेलकुद) । श्रीलंकाका पूर्व स्टार खेलाडी सम्मिलित लंकन लायन्स र नेपाली राष्ट्रिय टिमका खेलाडी सम्मिलित गोर्खा राइनोजबीच हुने भनिएको टि–२० सिररिज स्थगित भएको छ । आयोजक पेरिविंकल सर्भिसले शनिबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनैतिक अवस्थाका कारण खेल अनिश्चित कालसम्म स्थगित गर्नुपरेको उल्लेख गरेको छ । सिरिज वैशाख १४ गतेबाट १८ गतेसम्म कीर्तिपुरस्थित […]

default_image

April 22, 2017

डिपिएलमा विराटनगरका सुशिलले जिते मोटरसाइकल, पारसले बनाए सर्वाधिक रन

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल अघि सम्म उच्च प्रदर्शन गरेको विराटनगर किङ्सले उपविजेताका रुपमा प्रतियोगिताको अन्त्य गरेको छ । नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्का नेतृत्वमा रहेको धनगढी टिम चौराहासँगको फाइनल विराटनगरले ६२ रनले गुमाएको थियो । लिग चरणमा सुरुका तीन खेल हारेको चौराहा त्यसपछिका लगातार पाँच खेलमा अपराजित […]

April 22, 2017

डिपिएलको उपाधि चौराहालाई

धनगढी (हाम्रो खेलकूद) – टिम चौराहा धनगढीले धनगढी प्रिमिएर लिगको उपाधि जितेको छ। आज भएको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो। आरीफ शेखको उत्कृष्ट प्रदर्शनको मद्दतले १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको चौराहाले बिराटनगरलाई ९७ रनमा रोकेको थियो। ठुलो लक्ष्य पछ्याएको बिराटनगरले चौथो ओभरमा आफ्नो […]

April 22, 2017

बिराटनगरलाई जितका लागि १ सय ६० रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत एस.एस.पी मैदानमा जारी फाइनल टस जितेर खेलमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले बिराटनगर किङ्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ। ४ रनको स्थितिमा दुवै ओपनरलाई गुमाएको चौराहाले मध्यक्रमको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। ओपनर […]

cricket

April 21, 2017

क्रिकेटका सरोकारवालासँग सल्लाकार समितको छलफल

धनगढी (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको विवाद समाधानको सुझाव दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको सल्लाहकार समितिले सोमबार सुदूरपश्चिम क्षेत्रका क्रिकेटका सरोकारवालाससँग छलफल गरेको छ । आईसीसीले गत बर्ष नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेपछि त्यसको निकासका लागि सल्लाहकार समिति गठन गरेको थियो । नयाँ विधान बनाएर क्यानको निर्वाचन गराउन आईसीसीले सल्लाहकार समितिलाई म्यानडेट […]

April 21, 2017

डीपीएल फाइनलमा भिड्दै शेख दाजुभाई

सुबास हुमागाईं धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत शनिबार हुने फाइनल खेलमा धनगढी टिम चौराहा र बिराटनगर किङस आमने-सामने हुँदैछन्। उक्त खेलमा दाजु आरीफ शेख चौराहाबाट र भाई आसिफ शेख बिराटनगरबाट पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा आमने सामने हुँदैछन्। प्रतियोगितामा टिम चौराहा धनगढीको पुनरागमनमा ठुलो भूमिका खेल्दै आएका आरीफ शेख राष्ट्रिय टोलीका […]

April 21, 2017

धनगढीमा पारस र सुवाश सम्मानित

धनगढी (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सुदुरपश्चिमका क्रिकेट अभियन्ता सुवाश शाही सम्मानित भएका छन् । कैलालीको सदरमुकाम धनगढीदेखि झण्डै ६० किलोमिटरको दुरीमा रहेको बौनीया स्थित जगत तारा स्कुलले उनीहरुलाई सम्मान गरेको हो । पारस र सुवाशलाई विद्यालयका संस्थापक योगेन्द्र मल्लले अभिनन्दन पत्र सहित […]

Success

Thank you for your time.