May 1, 2017
अत्तरिया (हाम्रो खेलकुद )- महिला क्रिकेटमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रथम अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले बैशाख २१ गतेबाट सुरु हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानर लगाउने लगायतका थोरै काम गर्न […]
May 1, 2017
हैदराबाद (हाम्रो खेलकुद) – ओपनर एवं कप्तान डेविड वार्नरले आक्रमक शतक बनाएपछि सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ४८ रनले पराजित गर्यो। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो। कप्तान वार्नरले ५९ बलमा १२६ रन बनाएका थिए। २० बलमा अर्धशतक बनाएका वार्नरले ४३ बलमा शतक […]
April 30, 2017
दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा किङस इलेभेन पन्जाबले दिल्ली डेयरडेभिल्सलाई १० विकेटले पराजित गरेको छ। टस जितेर पहिलो फिल्डिङ रोजेको पन्जाबले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै दिल्लीलाई ६७ रनमा अलआउट गर्यो। दिल्लीका लागि ३ ब्याट्स्म्यानले मात्र दोहोरो अंकमा स्कोर बनाएका थिए। दिल्लीका लागि कप्तान करुन नायरले ११, कोरी एन्डरसनले १८ र […]
April 30, 2017
काठमाडौँ – आइसीसीको क्यालेन्डर अनुसार जुन १ बाट इङ्गल्याण्डमा सुरु हुने च्याम्पियन्स ट्रफीको लागि १५ सदस्यीय टोली बुझाउने अन्तिम मिति अप्रिल २५ तय थियो। तर सहभागी ८ टोलीमध्य भारत बाहेक सबैले उक्त मितिमै आ-आफ्नो टोलीको नामावली बुझाएका छन्। भारतले भने ‘कार्यसंचालन’ को बहाना देखाउँदै अहिलेसम्म आफ्नो नामावली आइसीसीलाई बुझाएको छैन। भारत यस प्रतियोगिताको साविक बिजेता […]
April 30, 2017
राजकोट (एजेन्सी) – जस्प्रित बुमराहले सुपर ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई सुपर ओभरमा पराजित गरेको छ। खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो। गुजरातका लागि ओपनर इशान किशनले ३५ बलमा ४८ रन बनाएका […]
April 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइ.सी.सी.)ले विश्व क्रिकेट लिग च्याम्पीयनसिप अन्तर्गत नेपाल र हङकङबीच हुने खेलको मिति तय गरेको छ। नेपालले लिग अन्तर्गत ११औं र १२ औं खेल दुवै हङकङकै घरेलु मैदानमा खेल्ने भएको हो। आइसीसीको वेबसाइटमा जनाए अनुसार नेपालले हङकङसंग यहि आश्विन २७ र २९ गते (अक्टोबर १३ र १५) हङकङ स्थित मङ […]
April 29, 2017
पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बेंगलोरले लगातार खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत यस सिजनको प्लेअफमा नपुग्ने पक्का भएको छ। शनिबार राइजिङ पुने सुपरजाएन्ट्स विरुद्धको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९६ रनमात्र जोड्न सफल रह्यो। बेंगलोरका लागि ओपनारका रुपमा ब्याटिङ गरेका कप्तान […]
April 29, 2017
एजेन्सी – इन्डिएन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई २६ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो। कप्तान डेविड वार्नरले २७ बलमा ५१ रन जोड्दै पारीलाई उत्कृष्ट सुरुवात दिए। शिखर धवनले पनि ४८ बलमा ७७ […]
April 28, 2017
कोलकाता (एजेन्सी) – कप्तान गौतम गम्भीर र रोबिन उथाप्पाले लगातार दोश्रो शतकीय साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गरेको छ। खेलमा पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो। ओपनर सन्जु स्याम्सनले ३८ बलमा ६० रन जोडे भने श्रेयस ऐरले ३४ बलमा ४७ […]
April 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्यको १५ महिनादेखि रोकिएको पारिश्रमिक दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को कदमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गरेको छ । गत बर्ष वैशाखमा आन्तरिक विवादमा परेको नेपाल क्रिकेट संघ (क्यान) माथि निलम्बन गरेको आइसिसीको बिहीबार बसकेको बैठकले खेलाडीको पारश्रमिक दिने निर्णयक गरेको थियो । राखेपका प्रेस सल्लाह रोहित दाहालले […]