November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा पहिलो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर बंगलादेशले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइने छ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज बंगलादेशको सामना गर्दै मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबारदेखि सुरु हुँदैछ भने नेपालले आफ्नो पहिलो खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ । आज किन्रारा ओभल क्रिकेट मैदानमा नेपाली टोलीले अभ्यास गरेको थियो । ‘
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबार सुरु हुँदैछ । नेपालले शनिबार बंगलादेशविरुद्ध खेल्दै एसीसी यू १९ एसिया कपको सुरुआत गर्दैछ । नेपाल र बंगलादेश दुवैले एकअर्कासँग तीनवटा अभ्यास खेल खेल्दै एसिया कपको तयारी गरेका थिए । गत साता खेलका तीन अभ्यास खेल मध्ये दुईमा बंगलादेश र अन्तिम खेलमा नेपाल विजयी भएको […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो । स्थानिय […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका आज नेपाली टोलीको प्रारम्भिक छनोट भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डोकेको छ । प्रशिक्षण भोलीबाट […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको युवा टोलीसँगको तीन अभ्यास खेल नेपाली टोलीका लागि निकै फलदायी भएको प्रशिक्षक विनोद दासले बताएका छन् । सोमबार राति स्वदेश फर्केको टोली एसीसी यू १९ एसिया कपमा भाग लिन हिजो राति मलेसिया गएको छ । बंगलादेश भ्रमणमा सुरुआती दुई खेलमा पराजित नेपाली टोलीले अन्तिम खेल जितेको थियो । बंगलादेशमा […]
November 7, 2017
थिरुवनन्तपुरम (एजेन्सी)– भारतले न्युजिल्यान्डविरुद्धको तीन टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । वर्षाले प्रभावित तेस्रो तथा निर्णायक टि ट्वान्टीमा आज न्युजिल्यान्डलाई ६ रनले हराउँदै भारतले उपाधि जितेको हो । सन् २०१५ को अक्टुबर यता भारतले घरेलु मैदानमा क्रिकेटको कुनै श्रृखंला गुमाएको छैन । टि ट्वान्टीअघि तीन एक दिवसिय श्रृखंलामा पनि भारतले न्युजिल्यान्डलाई २–१ ले हराएको […]
November 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता सेन्चुरी बैंक र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित हासिल गरेको छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सेन्चुरी बैंकले सेन्चुरी बैंकले आफ्नो पहिलो खेलमा पहिलो खेलमा माछापुच्छ्रे बैंकलाई ५ विकेटले तथा दोस्रो खेलमा अन्नपूर्ण मिडिया नेटवर्कलाई ६५ रनले हराएको […]