default_image

क्रिकेट

May 25, 2017

निरिह पूर्वान्चल बन्यो पुलिसको दोश्रो शिकार

काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४को समुह ‘बी’को तेश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पुलिसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३७.१ ओभरमा अलआउट गर्न सफल रह्यो। महबुब आलमको ४० रनको मद्दतले पुर्वान्चलले १ सय ४ रन जोड्न […]

May 25, 2017

माइक्रोम्याक्स अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारबाट

काठमाडौं (हाम्रो खेलकुद) – माइक्रोम्याक्स अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारदेखि शुरु हुने भएको छ । आयोजक भ्यागुते प्रोडक्सनले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । यसअघि विभिन्न विधामा हात हालेको भ्यागुते प्रोडक्सनको खेलकुदमा यो पहिलो सहभागिता हो । प्रतियोगिता चारदिनसम्म रातोपुलस्थित भेलोसिटी एरिनामा हुनेछ । १२ ओभरको हुने प्रतियोगितामा ८ […]

May 24, 2017

सुदुरविरुद्ध पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – बलिङतर्फ सुशिल कँडेल तथा ब्याटिङमा अमित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि युवा खेलाडीले भरिपूर्ण विभागीय क्लब नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा पुलिसले सुदुरपश्चिमाञ्चलमाथि ७ विकेटको सहज जित निकालेको हो । टस जितेर फिल्डीङ रोजेको पुलिसका लागि युवा बलर सुशिल कँडेल […]

May 23, 2017

पूर्वाञ्चलमाथि आर्मीको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो । आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित […]

May 22, 2017

पारसले प्रधानमन्त्री कप नखेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) बाट घरेलु क्रिकेट खेल्दै आएका पारस हाल व्यक्तिगत कामका कारण संयुक्त राज्य अमेरिकामा रहेको जानकारी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन्। खड्काको अनुपस्थितिमा ज्ञानेन्द्रले नै एपीएफको […]

May 22, 2017

प्रधानमन्त्री कपको तयारी पुरा; उद्घाटन खेलमा आर्मी र पूर्वाञ्चल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।समूह […]

May 22, 2017

मुम्बईलाई तेश्रो आइपिएल उपाधि

हैदराबाद (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै तेश्रो पटक आइपिएल उपाधि जितेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको मुम्बईले आइपिएल फाइनलको इतिहासकै सर्वाधिक कम पहिलो इनिङसको स्कोर बनाएको थियो। निर्धारित २० ओभरमा मुम्बईले ८ विकेटको नोक्सानीमा १ सय २९ रन जोडेको थियो। […]

May 20, 2017

टिपटपलाई सुपर-८ उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा जारि जारी मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि टिपटपले जितेको छ। फाइनल खेलमा आइस्टोरलाई १५ रनले पराजित गर्दै टिपटपले उपाधि जितेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाभएको खेलमा पहिलो ब्याटिङ गरेको टिपटपले ७ ओभरमा १ विकेट गुमाउँदै ८८ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको आइस्टोरले ५ […]

May 18, 2017

मारवाडी सुपर-८को सेमिफाइनल समीकरण पुरा

काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने टोलीहरुको टुंगो लागेको छ। समुह ‘ए’ अन्तर्गत दिनको अन्तिम खेलमा आइ-स्टोर वारियार्सले साजनगोठ च्याम्प्सलाई ३९ रनले पराजित गर्दै समुह उपविजेताको रुपमा अर्को चरण प्रवेश गर्यो। समान २ खेल जितेको राइडर्स भने राम्रो रनरेटका कारण […]

May 18, 2017

साविक विजेता हैदराबाद बाहिरियो

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार भएको एलिमिनेटरमा कोलकाता नाइट राइडर्सले साविक विजेता सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। जितसंगै कोलकाताले फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायरमा मुम्बई इन्डियन्सको सामना गर्ने पक्का भएको छ। टस जितेर फिल्डिङ रोजेको कोलकाताले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै हैदराबादलाई १ सय २८ रनमा रोकेको थियो। ७ विकेट खसेको […]

Success

Thank you for your time.