December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा ८३ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको हङकङले नेपाललाई ८३ रनको लक्ष्य दिएको हो । नेपाली खेलाडीले कसिलो बलिङपछि हङकङले ३५ ओभर ९ विकेटको क्षेतिमा ८२ रन बनाएको हो । नेपाली टोलीका लागि प्रतिश जिसी र […]
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो खेलमा फराकिलो जित हासिल गरेका नेपाल र हङकङले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा एकअर्काको सामना गर्दैछन् । प्रतियोगिताको पहिलो दिन सोमबार नेपालले आयोजक थाइल्यान्डलाई १ सय ७९ रनले हराउँदा अर्को खेलमा हङकङले म्यानमारलाई २ सय १२ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएका थिए । […]
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (एपिएल) को सहभागी टोली चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तान नियुक्त गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको अन्तर्राष्ट्रिय मैदानमा अर्को साता सुरु हुने एपिएल टि ट्वान्टीका लागि चितवन टाइगर्सले सोमबार पत्रकार सम्मेलन गर्दै यू १९ का पूर्व कप्तान पृथुलाई आफ्नो कप्तानका रुपमा प्रस्तुत गरेको हो । यसअघि खेलाडीकै रुपमा अनुबन्ध […]
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ३३ रनले पराजित गरेको छ । नेपालको जितमा बलर नारायण जोशी नायक रहे । १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.३ ओभरमा ४६ रन बनाउँदै अल-आउट हुन पुगेको हो । नेपालका लागि नारायण जोशीले शानदार बलिङ गरेका थिए […]
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ८० रनको चुनौति प्रस्तुत गरेको छ । ३५ ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ । टोलीका लागि त्रितराज दासले सर्वाधिक ३९ रन […]
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले आज आयोजक थाइल्यान्डसँग खेल्दै एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको यात्रा सुरु गर्दैछ । खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । […]
December 10, 2017
धर्मशाला (एजेन्सी)– श्रीलंकाले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १४ रन जोडेको थियो । श्रीलंका लागि जित दिलाउन उपुल थारगांले सर्वाधिक ४९ रन जोडे । त्यस्तै एन्जेलो म्याथुले अविजित २५ र निरोशन डिकवेलाले अविजित २६ रन […]
December 10, 2017
धर्मशाला (एजेन्सी)– श्रीलंकाविरुद्ध पहिलो एक दिवसिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको भारतले १ सय १२ रनमा अलआउट भएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो । एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको […]
December 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६३ रनले पराजित भएको हो । युएईले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपाल ४२.२ ओभरमा १३२ रनमै अल-अाउट हुन पुग्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै विनोद भण्डारीले २५ तथा […]
December 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- चोटका कारण विकेट किपर एवं ब्याट्स म्यान सुवास खकुरेलले एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। हात फ्याक्चर भएका सुवास चितवन टाईगर्ससँग आबद्द थिए। टाईगर्सले बिज्ञप्ति जारी गर्दै सुवास स्थानमा अनिल मण्डललाई अनुबन्धन गरेको जानकारी दिएको छ। इपीएलको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्ट बाट खेलाडी लिनुपर्ने प्रावधान अन्तर्गत दुई जना खेलाडीहरुलाईअनुबन्धन गरेको छ । चितवनमा […]