December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक […]
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारत र श्रीलंकाबीचको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । अघिल्ला दुई खेलमा लयमा देखिएका एन्जलो म्याथुज श्रीलंकाका लागि महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले सोमबार बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि तीन भारतीय खेलाडी टोलीमा समावेश गरेको छ । ६ टोलीको सहभागितामा इपिएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुँदैछ । तस्बिरहरु : विवेक सुवेदी /हाम्रो खेलकुद चितवन टाइगर्सले आज पत्रकार सम्मेलन गर्दै ३ भारतीयसहित १४ खेलाडीको नाम सर्वजनिक गरेको […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम अन्तर्रााष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि रक्षा गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट मान्यता प्राप्त एभरेष्ट प्रिमियर लिग (इपिएल) का टिमहरुले धमाधम आफ्नो टोली तथा खेलाडी घोषणा गर्दै छन् । गत बुधबार ललितपुर प्याट्रियट्सले टिममा खेल्ने तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्दा शुक्रबार काठमाडौं किङ्स इलेभेनले तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्यो । दुवै […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ट्रेडथाई क्रिकेट मैदान बैंककमा आज मलेसियालाई ७२ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा सबै विकेट गुमाएर ५५ रनमा समेटिएपछि नेपालले अन्तिम दुईको यात्रा तय गरेको हो […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई १ सय २८ रनको लक्ष्य दिएको छ । टेर्ड थाई मैदानमा जारी खेलमा वर्षाको कारण खेल ढिला सुरु भएपछि १ ओभर खेल घटाइएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको नोक्सानीमा १ सय २७ रन बनाएको […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ ९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका सबै ३ खेल जितेको नेपाल समूह एको विजेता र मलेसिया समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । अर्को सेमिफाइनल समूह बीको विजेता सिंगापुर र समूह एको उपविजेता हङकङबीच हुनेछ । […]
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हुन गइरहेको एभरेष्ट प्रिमियर लिगलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै अब विदेशी खेलाडिहरु पनि सो प्रतियोगितामा सहभागी हुने पाउने छन् । आइसीसीले आफ्नो निर्णय सबै सदस्य मुलुकहरुसम्म पनि पुर्याएको छ । नयाँ नियमावली अनुसार घरेलु क्रिकेट बोर्ड निलम्बन रहेका देशहरुमा प्रतियोगिता सञ्चालनका लागि आइसीसीको अनुमति […]
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको हो । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो । यस जितसँगै नेपाल सेमिफ़ाइनलमा पनि प्रवेश गरेको […]