July 12, 2017
नयाँ दिल्ली (एजेन्सी)–पूर्व अलराउन्डर एवंम् कप्तान रवि शास्त्री दुई बर्षका लागि भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । शास्त्रीले आइसीसी विश्व कप २०१९ सम्म टो लीलाई प्रशिक्षण दिनेछन् । यसअघि शास्त्री सन् २०१४ को अगस्तदेखि २०१६ को अप्रिल सम्म भारतीय पुरुष क्रिकेट टोलीको निर्देशक रहेका थिए । पूर्व तीब्रगतिका बलर भारतीय टोलीको बलिङ […]
July 10, 2017
किङ्सटन (एजेन्सी)– भारतविरुद्धको एक दिवसिय श्रृखंला गुमाएको वेस्ट इन्डिजले टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेटको सानदार जित हासिल गरेको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले इभिन लेविसको सानदार अविजित शतकको मद्दतमा ९ बलअघि नै १ सय ९४ जोडेर एक मात्र टि ट्वान्टी क्रिकेटमा भारतमाथि जित दर्ता गरेको थियो । ओपनर लेविसले […]
July 10, 2017
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्दको पहिलो टेष्ट सकिन एक दिन बाँकी छदै इङ्गल्याण्डले २ सय ११ रनको शानदार जित दर्ता गरेको छ । १ विकेटको क्षतिमा १ सय १९ रन बनाएको अवस्थामा चौथो दिनको खेल सुरु गरेको इङगल्याण्डले दोश्रो इनिङ्समा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । पहिलो इनिङ्समा ४ सय ५८ रन […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ । नेपाली टोलीले आइतबार ग्रेटर नोयडाको आरपी सिंह क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गरेको हो । दिल्ली ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४५.२ ओभरमा सबै विकेट गुमाउदै १ सय […]
July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ । ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ । नेपाली युवा टोलीले अघिल्ला […]
July 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो । पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र […]
July 7, 2017
किङ्सटन (एजेन्सी)– भारतले वेस्ट इन्डिजाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको ३–१ ले जितेको छ । श्रृखंलाको पाँचौं तथा अन्तिम खेल बिहीबार ८ विकेटले जित्दै भारतले श्रृखंला जितेको हो । कप्तान विराट कोहलीले अविजित शतक बनाएपछि २ सय ६ रनको लक्ष्य पछएको भारतले २ विकेटको क्षेतिमा ७९ बलअघि नै जित हासिल गरेको थियो । कोहली […]
July 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपाली युथ टिमले बुधवार भएको दोस्रो अभ्यास खेलमा गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसअघि नेपाली युवा टिमले मंगलबार भएको पहिलो अभ्यास […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले नोयडाको गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको हो। खेलको म्याच रिपोर्ट यहाँ […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हाँसिल गरेको छ । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली यु–१९ टोलीले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो । नेपालले दिएको २ सय ५१ […]