December 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । भैरहवाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । […]
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुरले क्वालिफायरको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससँगको भेट पक्का गरेको हो । क्वालिफायरको दोस्रो खेल बिहिबार हुनेछ । ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा […]
December 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको इलिमेटरको पहिलो खेलमा पोखरा राइनोजलाई जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रनको सामान्य योगफल बनायो । पोखराले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ […]
December 27, 2017
बाबरको अर्को विष्फोटक अर्धशतक काठमाडौं (हाम्रो खेलकुद) –विराटनगर वारियर्स राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इपीएल अन्र्तगत बुधबार भएको क्वालिफायरमा बाबर हायतले अर्को अर्धशतकीय इनिङ्स खेलपछि भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पराजित भएपनि भैरहवाले आजै हुने इलिमेटरको विजेतासँग अर्काे इलिमेटर खेल्ने […]
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायरमा जितका लागि १ सय २८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको मध्यम स्कोर खडा गरेको हो । भैरहवाका लागि […]
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै प्ले अफमा प्रवेश गरेको छ । पराजित भएपनि पोखरा यसअघि नै प्ले अफमा पुगिसकेको हो । यी दुई टोलीले नै बुधबार नै प्ले अफ खेल्नेछ । अंक तालिकामा पोखरा ४ अंकसहित तेस्रो तथा पोखरा नेट रनरेटमा […]
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा जितका लागि ललितपुर प्याट्रियट्सलाई १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको मध्यम योगफल बनायो । पोखराका लागि […]
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छ । इपिएलको नवौं दिनको पहिलो खेलमा चितवन टाइगर्स भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । भैरहवा लिग चरणको एक खेल अगावै प्ले अफ चरणमा पुग्न सफल भएको थियो । क्वालिफायरको पहिलो खेलमा शीर्ष स्थानमा रहेको […]
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नवौं दिन आज पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्ल्याडियसर्टसलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको सामान्य योगफल तयार पारेको छ । जारी […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्लाडियटर्स राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैराहवाले प्ले अफमा स्थान सुरक्षित गरेको हो । यसअघि विराटनगर वारियर्सले प्ले अफमा पुगिसकेको छ । अब प्ले अफमा दुई टोलीको टुङ्गो लाग्न बांकी […]