January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दृष्टिविहीन एक दिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली दृष्टिविहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । तस्बिरहरु : विवेक सुवेदी/ हाम्रो खेलकुद नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई खेलुकद राज्यमन्त्री तेजुलाल चौधरीले मंगलबार एक कार्यक्रमका बीच विदाई गरे । नेपाली टिमलाई विदाई गर्दै खेलकुद राज्यमन्त्री चौधरीले टोलीले प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आफ्नो देशको […]
January 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्टस् एकेडेमीले नवौं स्थापना दिवसको अवसर पारेर आजबाट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । पूर्व सभामुख एवंम् नेकपा एमालेका नेता सुवास नेम्वाङले शान्तिगरमा एकेडेमीको उद्घाटन गरेका थिए । सोही अवसरमा स्पोर्टस एकेडेमीले हालै राजधानीमा भएको अन्तर्राष्ट्रिय ह्रवीलचियर त्रिकोणात्मक क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको थियो […]
January 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर बाबु बन्ने भएका छन् । शरद की श्रीमती चलचित्र नायिका निशा अधिकारीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् । शरद र निशा असार १६ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । निशाले नयाँ वर्षको अवसर पारेर समर्थक माझ […]
December 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडिएटर्सलाई पराजित गर्दै विराटनगर वारियर्स टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
December 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडिएटर्सलाई पराजित गर्दै विराटनगर वारियर्स टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । विराटनगरले भैरहवालाई रोमाञ्चक बनेको खेलमा १ रनले पराजित गर्दै इपीएलको च्याम्पियन बनेको हो । जितसँगै विराटनगरले २१ लाख रुपैया प्राप्त गर्यो । जितसँगै विराटनगरले भैरहवामाथि लगातार तेस्रो जित दर्ता गर्यो । भैरहवा विराटनगरसँग […]
December 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाले केही बेरमा ब्याटिङ थाल्नेछ ।
December 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाले केही बेरमा ब्याटिङ थाल्नेछ । भैरहवा र विराटनगर प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । दुवै खेलमा विराटनगर विजयी भएको थियो । लिग चरणको खेलमा ३५ […]
December 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार फाइनल हुँदा विराटनगर वारियर्सले जितलाई निरन्तरता दिन्छ वा भैरहवा ग्ल्याडिएटर्सले अघिल्ला दुई हारको बदला लिन्छ भन्नेमा बढी चासो हुनेछ । इपीएलमा विराटनगर यो सिजनमा अपराजित एक्लो टोली हो । लिग सबै खेल जित्दै शीर्षस्थानमा विराटनगर थियो भने भैरहवामा दोस्रो स्थानमा थियो । तस्बिरहरु […]
December 28, 2017
दोस्रो क्वालिफायर्समा ललितपुर ३ विकेटले पराजित काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडियटर्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भैरहवाले अब उपाधिका लागि शनिबार विराटनगर वारियर्सको सामना गर्नेछ । लिग चरण र क्वालिफायर्सको खेलमा भैरहवा विराटनगरसँग पराजित भएको थियो । […]