September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फरक ढंगले सक्षम रहेका खेलाडीका लागि पनि नेपाल खेलकुद पत्रकार मञ्चले सम्मान गर्ने परम्परा केही वर्षअघि नै सुरु गरेको थियो । त्यहि सिलसिलालाई निरन्तरता दिदै मञ्चले यो बर्ष पदम बडेलालाई पारा एथलिट अवार्डबाट सम्मानित गरेको छ । ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा सावित गरेको पदमलाई राजधानीमा जारी […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मलेसियास्थित क्लब अमानमा टस जितेर पहिले बलिङ्ग रोजेको थाइल्याण्ड २ सय ८२ रनको लक्ष पछ्याउने क्रममा २६ रनमा सिमित भयो । सन्दिप लामिछानेले नेपालका लागि ७ विकेट लिए । […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा पहिलो ब्याटिङ गर्दैछ । मलेसियास्थित क्लब अमानमा थाइल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल पहिलो पटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा उत्रदैछ । एसिया कप छनोटमा ८ टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई […]
September 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट छनोटमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल क्लब अमान मलेसियामा बिहान ९ः३० बजेपछि शुरु हुदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले समूह चरणको पहिलो खेलमा ब्याटिङ सुधार्ने योजनासहित मैदानमा उत्रने बताएका छन् । ‘यो समूहमा मलेसिया र सिंगापुर बलियो टोली हुन् । हाम्रो पहिलो खेल थाइल्याण्डसँग […]
September 10, 2017
पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स र केकेएफ स्याङ्जा च्यालेन्जर्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । एमसीसी क्रिकेट मैदान नदीपुरमा आइतबार भएको खेलमा पर्वत टाइटन्सले इन्र्फम्याटिक कलेजलाई ५२ रनले तथा स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । पर्वतले दिएको ११२ रनको लक्ष्य पछ्याएको इन्र्फम्याटिक कलेज […]
September 9, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट ९ विकेटले जित्दै घरेलु टोलीले श्रृखंलामाथि कब्जा जमाएको हो । १ सय ७७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १ विकेटको क्षतिमा आवश्यक रन पुरा गरेको थियो । जेम्स एन्डर्सनले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीको जितको आधार तयार भएको […]
September 9, 2017
पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा शनिबार भएको समूह चरणको तेस्रो खेलमा माछापुच्छ्रे लायन्सले पर्वत टाइटन्सलाई ४४ रनले पराजित गर्दै आफ्नो शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै माछापुच्छ्रे ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ तीन […]
September 9, 2017
मुम्बई (एजेन्सी) – श्रीलंकामाथि उसैको मैदानमा टेस्ट, एक दिवसिय र टि ट्वान्टीमा शानदार जित हासिल गरेर भारतीय क्रिकेट टोली अस्ट्रेलिया र न्यूजिल्यान्डलाई चुनौति दिने तयारीमा जुटेको छ । भारतले घरेलु मैदानमा अस्ट्रेलिया र न्यूजिल्यान्डसँग गरि ८ एक दिवसिय र ६ वटा टि ट्वान्टी क्रिकेट खेल्ने तालिका भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको छ । सेप्टेम्बेर […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) का मालिक, शहर र मार्की खेलाडीको शुक्रबार नाम सार्वजनिक सरोकारवालाहरु उत्साहित देखिएका छन् । इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको थियो । डिसेम्बरमा आयोजना हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट मैदानमा छक्का, चौका हन्दा वा विकेट लिदा सेलिब्रेसन गर्ने क्रिकेटरहरु नाच्दा कस्तो देखिएलान ? क्रिकेट समर्थकहरुमा त्यस्तो कौतुहलता हुन सक्दछ । सायद त्यसैलाई ध्यानमा राखेर होला रुस्लान एफएमले एउटा त्यस्तो टेलिभिजन कमर्सियल (टिभिसी) तयार पारेको छ, जसमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसहित स्टार खेलाडीहरु संगितमा रमाउँदै नाचेको देख्न सकिन्छ । सो […]