February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको ओमानले सो लक्ष्य ३५.१ ओभरमै ६ विकेटको क्षतिमा पुरा गर्यो । ओमानका लागि अकिब इल्यासले सर्वाधिक ४६ रन जोडेका थिए भने बैभव वातेगोएन्करले ३७ रनको पारी खेले । नेपालका लागि […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– टिकापुर क्रिकेट क्लब र अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले राजधानरमिा जारी खुकुरी च्यालेञ्जर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छन् । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टिकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले तथा अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले समूह ‘डी’ को शीर्ष स्थानमा रहेको रौतहट राइजिङ–११ लाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल आज ओमानको सामना गर्दै छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको छ । नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपाल अहिले ओमानको सामना गर्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालका लागि बसन्त रेग्मीले १० औ नम्बरमा ब्याटिङ् […]
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालले आफ्नो लक्ष्य ४ बल […]
February 8, 2018
काठमाडौं (हाम्र खेलकुद) – बालुवाटार क्रिकेट क्लब र रोयल पीसी फाइटर समूह ‘बी’ मा अपराजित रहँदै एक खेल अगावै खुकुरी च्यालेञ्जर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा बालुवाटारले लर्डबुद्ध क्रिकेट एकेडेमीलाई १ सय ५ रनको फराकिलो रन अन्तरले तथा रोयलले त्रिमुर्ति ब्वाइजलाई ५८ रनले पराजित गर्दै […]
February 8, 2018
पोखरा (हाम्रो खलकुद) – मदन भण्डारी स्पोर्टस् एकेडेमीअन्तर्गत क्रिकेट विभागले कास्की जिल्ला संघ गठन गरेको छ । प्रविण रानाभाटको अध्यक्षतामा रहेको कास्की विभागको उपाध्यक्षमा उपाध्यक्षमा जिम्मी गुरुङ, सचिवमा भोजराज बराल, सहसचिबमा सन्दिप गिरी र कोषाध्यक्षमा शम्भु पतानी छन् । विभागको सदस्यमा दिपेन्द्र रानाभाट, ऋषिकेश शर्मा, विधान श्रेष्ठ, गोविन्द प्रधान, अशिष भण्डारी, मनिषा गुभाजु, सिंह बहादुर […]
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपाल नामिबियासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमै अलआउट पार्न सफल रह्यो । नेपालका लागि युवा बलर सन्दिप लामिछानेको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । ८.२ ओभर बलिङ गरेका सन्दिपले २ […]