February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको फाइनल खेलमा युएई विरुद्ध २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । ३५ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले ५१ रन बनाएका थिए । हाल नेपाल ३५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १ सय ६१ रनमा […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको हो । युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् । हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – करन केसीले आज जादुयी ब्याटिङ गर्दै नेपाललाई क्यानाडामाथि १ विकेटको रोमाञ्चक जित दिलाए । यस जितसँगै नेपालको २०१९ क्रिकेट विश्वकप खेल्ने सम्भावना पनि जीवित भएको छ । करन क्रिजमा आउँदा नेपालको ८ विकेटको क्षतिमा १ सय ४४ रन थियो । नेपाल आफ्नो लक्ष्यभन्दा ५१ रनले टाढा रहेको थियो । उनी क्रिजमा […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा विरुद्ध अद्भुत १ विकेटको जित दर्ता गर्दै नेपालले यहि मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ । सन् २०१९ को विश्वकपमा पुग्न अब नेपालले के गर्नु पर्छ जानौं: आज युएईले नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने अग्रस्थानको नेपालको ५ खेलमा ४ जितसहित ८ अंक […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्यो । नेपालको टप अर्डर आज पनि चल्न सकेन । […]
February 14, 2018
भैरहवा (हाम्रो खेलकुद) – नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार बुटवल राइनोज क्रिकेट क्लबले लर्डबुद्ध क्रिकेट क्लब भैरहवालाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ । बुटवल राइनोजले फागुन ९ गते बुम एमसिसी क्रिकेट क्लब भैरहवासँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा विजयी टिम डिभिजन ए मा प्रवेश गर्ने रुपन्देही क्रिकेट […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत आजको महत्त्वपूर्ण खेलमा नेपाल र क्यानाडा भिड्दै छन् । टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित गर्न सफल भएको छ । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । विजेरत्नेबाहेक क्यानाडाका अन्य […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अहिले नेपाल क्यानाडासँग भिड्दै छ । क्यानाडाले राम्रो सुरुवात गरे पनि नेपालका स्पिनरहरुले क्यानाडालाई केहि हदसम्म रोक्न सफल भएका छन् । सन्दिपले ५ ओभर बलिङ ७ रन दिँदै २ विकेट लिएका छन् । तर आफ्नो पाँचौं ओभर तथा खेलको २० औ ओभर बलिङ गर्नासाथ मैदानबाट […]