October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली हङकङबाट आज स्वदेश फर्कदैछ । नेपाली क्रिकेट टोलीका व्यवस्थापक समेत रहेको टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली ड्रयागन एयरबाट राती १० बजे त्रिभुवन विमानस्थल ओर्लनेछ । हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेलपछि नेपाल स्वदेश फर्कन लागेको हो । नेपाली टोली शुक्रबारको पहिलो खेलमा ८३ रनले पराजित भएको […]
October 17, 2017
दुबई (एजेन्सी)– एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कीर्तिमान बनाएको खेलमा सोमबार पाकिस्तानले श्रीलंकालाई ३२ रनले हराएको छ । पहिलो खेल दिवसिय पनि जितेको पाकिस्तानले बाबरको शतकबाट प्रेरित खेलमा सफलता हात पारेसँगै ५ एक दिवसिय श्रृखंलामा २–० को अग्रता लिएको छ । दिवा रात्री खेलमा १ सय ३३ बल १ सय १ रन बनाएका बाबर […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङविरुद्ध विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपका दुई खेलमा अपेक्षा विपरित नतिजा आत्मसात गरेसँगै नेपाल डिभिजन २ मा झरेको छ । डब्लूसिएल च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य सहित हङकङ पुगेको नेपाली टोलीले शुक्रबारको पहिलो खेल ८३ रनले गुमाएको थियो । आजको लागि सारिएको खेल पनि रद्द भएपछि अब […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ । सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेल हुने नहुने अझै निश्चित छैन । हङकङमाआइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८) का कारण हिजोका लागि तय खेल हुन सकेन । त्यहि खेल आजका लागि सारिएको थियो । टाइफुनपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने नहुने अनिश्चित […]
October 16, 2017
किम्बर्ले (एजेन्सी)– क्विन्टन डि कक र हासिम अमलाले अविजित शतक बनाउने क्रममा कीर्तिमानी साझेदारी गरेपछि दक्षिण अफ्रिकाले पहिलो एक दिवसिय क्रिकेटमा बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको छ । आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षेतिमा २ सय ७८ रन बनाएको थियो । विना विकेटको क्षेति ४३ बल बाँकी हुँदा २ सय […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग –इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन् । झन्डै दुई महिनापछि राजधानीमा हुने प्रतियोगिताका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा १ सय ६० खेलाडीले नाम दर्ता गराएको एपिएलले जनाएको छ । यसका लागि इपिएलले असोज ९ देखि २३ […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र हङकङबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल प्रभावित भएको छ । हङकङमा टाइफोन ८ (समुन्द्री हावा) आउने सम्भावना रहेकोले आजका लागि तय भएको नेपाल र घरेलु टोलीबीचको खेल सोमबारका लागि सारिएको हङकङ क्रिकेटको फेसबुक पेजमा उल्लेख गरिएको छ । हङकङसँगको पहिलो खेल ८३ रनले गुमाएको नेपालको विश्व कप छनोटको यात्रा कठिन […]
October 14, 2017
अकल्याण्ड (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको छ । अकल्याण्डमा सम्पन्न गभर्निङ बडीको बैठकले टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग गराउने निर्णय गरेको हो । तर, यो प्रस्तावमा अन्तिम निर्णय हुन बाँकी छ । यो सन् २०१९ को एकदिवसीय विश्वकप पछि टेष्ट बरियताका शीर्ष ९ टोलीले दुई वर्षसम्म अर्थात […]
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ । ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि […]