default_image

क्रिकेट

December 20, 2016

निर्वाचित क्यानले आज बार्षिक साधारण सभा गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध यथावत रहँदा क्यानको निर्वाचित पक्षले भने आज बार्षिक साधारणा सभा गर्दै छ । विवादबीच गत बर्ष मंसिरको अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । साधारणा सभामा भाग लिन जिल्लाबाट राजधानी आइसकेको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलले जानकारी दिए […]

December 18, 2016

मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको तेस्रो खेलमा मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी  भएको छ ।  मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको नेपालले उक्त लक्ष्य पछ्यौदा नेपालले एक विकेट बांकी छँदै जित हात पारेको हो। ९औ विकेटकालागि पवन श्राफ र अनिल शाहले ३९ रनको साझेदारी गर्दा जित सम्भब भएको थियो ।    टस हारेर ब्याटिङ […]

December 18, 2016

नेपालसामु मलेसियाको १५४रनको चुनौती

काठमाडौं (हाम्रोखेलकुद) – श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपालले मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको छ । लगातार तेस्रो खेलमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।    टस हारेर ब्याटिङ गर्न आएको मलेसियाको लागि भिरान्दिप सिंहले अर्धशतक प्रहार गर्नु बाहेक अरु ब्याटस्म्यानले खासै गतिलो योगदान गर्न सकेनन । मलिफ ११ र […]

default_image

December 18, 2016

युवा एसिया कपमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली एउटा सुखद नतिजाका साथ श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको यात्रा टुंगाउने पक्कै पनि चाहन्छ । त्यसका लागि आज मलेसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल जित्नु पर्ने हुन्छ । नेपाल जस्तै मलेसिया पनि सुरुआती दुई खेल हार्दै प्रतियोगितबाट बाहिरिसकेको छ । नेपाल र मलेसियाबीचको खेल बिहान नेपाली समय […]

dipendra aire

December 17, 2016

युवा एसिया कपको दुई खेलसम्म ब्याटिङमा दीपेन्द्र शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ […]

December 16, 2016

नेपाल यू १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा […]

December 16, 2016

महिला क्रिकेटमा भएको अनिमियतता छानविन गर्न राखेपले छानविन समिति बनायो

काठमाडौं (हाम्रो खेलकुद)– महिला क्रिकेटमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गर्न  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा शुक्रबार ५ सदस्यिय छानविन समिति गठन गरेको छ । गत असोजमा हङकङमा एक महिने प्रशिक्षण र महिला विश्वकपको खेलाडी छनोटमा अनियमितता भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरेको राखेपले जनाएको छ […]

ali

December 16, 2016

पाचौ टेस्टमा भारत बिरुद्ध इङ्ल्याण्डको राम्रो सुरुवात – मोइन अलिको शतक

भारत बिरुद्ध पाचौ तथा अन्तिम टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले खराब सुरुवात गरे पनि मोइन अलिले शतक प्रहार गर्दै इङ्ल्यान्ड्को उद्धार गरेका छन । एक अवस्थामा २१ रनमा दुइ विकेट गुमाएको इङ्ल्यान्डले अलि र जो रुटसङ तेस्रो विकेटकालागी १४६ र जोनी बैर्स्टोसङ ८६ रनको साझेदारी पछी पहिलो दिनको अन्त्यमा इङ्ल्यान्ड राम्रो स्थितिमा पुगेको छ । रुटले […]

December 16, 2016

यु-१९ एसिया कप: भारतसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा पचास ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य ३३.३ ओभरमा ४  विकेट गुमाउदै पुरा गरेको थियो । लगातार दोस्रो खेलमा टस जितेको नेपालले पहिले […]

December 16, 2016

पहिले ब्याटिङ गर्दै नेपालले दियो भारतलाई १७३ रनको लक्ष्य

हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२  रन जोडेको थियो । यु १९  एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । नेपालकलागी आसिफ शेखले १८ […]

Success

Thank you for your time.